काठमाडौँ, ३ जेठ । नेकपा एमाले र माओवादी विघटन भएपछि अब बन्ने एकृकीत पार्टीको एकताको घोषणा सुरु भएको छ ।

Advertisement

राष्ट्रिय सभाहलमा नेताहरुको चहलपहल बढेको छ ।

दुबैदलका शिर्ष नेताहरु त्यहाँ पुगिसकेका छन् । ४ः४५ बजे पार्टी एकता घोषणा गर्ने भनिएपनि केहि कारणले ठिला भएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!