एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

एनसेलले ३८ अर्ब कर तिर्नुपर्ने

काठमाडौँ, २४ माघ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रध...
२०७५ माघ २४ गते बिहीबार/आजको राशिफल

२०७५ माघ २४ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ २४ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी ७ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुनेछ। तर आज उठेको रकम तत्काल खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूकै लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जा लिनुपर्ने हुन सक्छ। ...
भोजपुरमा  बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुरमा बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुर, २३ माघ । भोजपुर जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो ।
मिनीट्रकको ठक्करबाट मृत्यु

मिनीट्रकको ठक्करबाट मृत्यु

बेत्रावती, २३ माघ । विदुर नगरपालिका–२ मा आज अपराह्न मिनीट्रकले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । ना.२ख ९७५२ नंको गाडीको ठक्करबाट ८० वर्षीय मानबहादुर शाहीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो । उहाँको अनुसार वीरगञ्जबाट कोइला बोकेर आएको गाडी नुवाकोट मण्डलाको उकालोमा अनियन्त्रित भई सडक छेउमा हिँडिरहेका शाहीलाई ठक्कर दिएको हो । दुर्...
प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

विराटनगर, २३ माघ । ‘प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्...
सुन्तलाका बोक्राको औषधीय गुण

सुन्तलाका बोक्राको औषधीय गुण

एजेन्सी ।  भिटामिन सि को भण्डार भएको फल हो । यसमा प्रसस्त मात्रामा पोषण तत्व पाइन्छन् । यसका साथै सुन्तलाको गुदी मात्र नभई बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ । हामीले सुन्तलाको बोक्रा नङ्ग्याएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै सुन्तलाको बोक्रा पिँधेर लेदो बनाएर अनुहारमा लगाउने गरेको भने कहीँकतै देखिन्छ । तर यसका औषधीय गुणहरु पनि छन् । यदि कपाल एकदम खस...
पुरुषभन्दा महिलाको दिमाग तीन वर्ष जवान

पुरुषभन्दा महिलाको दिमाग तीन वर्ष जवान

महिलाको दिमाग पुरुषको तुलनामा तीन वर्ष जवान हुने नयाँ अनुसन्धानले बताएको छ । वासिङ्टन युनिभर्सिटीका शोधकर्ताले यस्तो दाबी गरेका हुन् । अनुसन्धानमा पुरुषको दिमाग उनीहरुको उमेरभन्दा २.४ वर्ष बुढो र महिलाको दिमाग उनीहरुको उमेरभन्दा ३.८ वर्ष जवान हुने बताइएको छ । २० वर्षका युवा–युवतीमा यो आँकडा थप सटिक पाइयो । दिमागमा सुगरको प्रयोगलाई बनाइयो आधारः दुई सय ५ व्यक्तिमाथि गरिएको यो अनुसन्धान नेशनल एक...
४० करोडको बंगला, ६ करोडको विलासी कारःअभिषेक बच्चनको

४० करोडको बंगला, ६ करोडको विलासी कारःअभिषेक बच्चनको

अभिषेक बच्चन ४३ वर्षका भए । सन् १९७६ को फेब्रुअरी ५ तारिखमा जन्मिएका अभिषेकले सन् २००० मा फिल्म ‘रिफ्युजी’ बाट करियरको सुरुवात गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म अभिषेकले करिब ६० फिल्ममा काम गरिसकेका छन् । १९ वर्षको लामो फिल्मी करियरमा उनका थोरै फिल्ममात्र हिट भए । यति हुँदा हुँदै पनि अभिषेक करोडौं सम्पत्तिका मालिक हुन् । वेबसाइट नेटवर्दियरका अनुसार अभिषेक एउटा फिल्मका लागि ३ देखि ५ करोड शुल्...
धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका-७  का जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी  कार्यालय धन...
अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

डोटी, २३ माघ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई भने यो कुरा अञ्जान जस्तै थियो । उनलाई के हुँदैछ भन्ने कुराको कुनै जानकारी पनि थिएन । घरबाट शव यात्रा शुरु भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए । शवयात्रासँगै उनी पनि समसानघाट पुगे । तर के भइरहेको छ...
खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङ, २३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ । जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो । जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात...
दोगडाकेदारमा मोबाइल एप्स

दोगडाकेदारमा मोबाइल एप्स

बैतडी, २३ माघ । आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मङ्गलबारबाट गाउँपालिकाको मोबाइल एप्स शुरु गरेको सूचना प्रविधि अधिकारी जनकबहादुर विष्टले जानकारी दिनुभयो । एप्सबाट गाउँपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने भएको छ । गाउँपालिकाका कामबारे सुझाव, सल्...
उदयपुर सिमेन्ट उद्योग घाटामा

उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट, २३ । डेढ वर्षदेखि यता आएर विद्युत्भार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युत्भार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ । पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्...
विद्युत् चुहावट नियन्त्रणमा सफलता

विद्युत् चुहावट नियन्त्रणमा सफलता

काठमाडौँ, २३ माघ । लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ । प्राधिकरणले चालू आवमा १८.५० प्रतिशत विद्युत् चुहावट सीमित गर्ने लक्ष्य राखेको थियो । आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा प्राधिकरणको प्रणाल...
सांसद निलम्बनमा परेपछि बजेट फ्रिज हुँदै

सांसद निलम्बनमा परेपछि बजेट फ्रिज हुँदै

वीरगञ्ज, २३ माघ । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ । सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद...
मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

भादगाउँ, २३ माघ । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३ गते मोबाइल पाकेट मारेको चनी निवेदन दिनुभयो । प्रहरीले खोजतलासको क्रममा सो मोबाइल काठमाडौँको स्वयम्भूमा फेला पारी गत माघ १५ गते आचार्यलाई बुझायो । मध्यपुर थिमि–१ लोकन्थली नै बस्ने कीर्तिनिध...
चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बारमद

चार महीनामा १७७ जुवाडे पक्राउ, २५ लाख बारमद

साँखु, काठमाडौँ, २३ माघ । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महीनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित रु २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभ...
बार्सिलोना र रियलको भिडन्त आज

बार्सिलोना र रियलको भिडन्त आज

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलमा चर्चित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त आज राती हुँदैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलिने सेमिफाइनलको पहिलो लिग रोचक बन्ने अपेक्षा गरिएको छ । बार्सिलोना र रियलबीचको इएल क्लासिको विश्वकै चर्चित र सबैभन्दा धेरैले हेर्ने फुटबल प्रतियोगिता हो । कोपामा बार्सिलोना र रियलको भेट यसपटक सेमिफाइनलमै भएको छ । यसअघि यी दुई टोली सन् २...
सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै

सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै

अमरगढी, २३ माघ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । सुदूरका पहाडी क्षेत्रमा स्थानीय खोलाका पानीबाट चल्ने घट्टमा स्थानीयवासीले गहुँ कोदो, चामल, मकै र फापर लगायतका अन्न पिसानी गर्दथे । तर अहिले आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानी घट्ट लोप हुन थालेको...
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

टीकापुर, २३ माघ । केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले तिर्यो,” काफ्ले भन्नुहुन्छ, “स्वास्थ्य बीमा गरिराखे बिरामी भएका बेला कार्ड बोकेर गए निःशुल्...
बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

काठमाडौँ, २३ माघ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो । छोराको पढाइप्रतिको वितृष्णा र एकोहोरो हुने बानीले उहाँ पहिले निजी अस्पतालमा जाँच गर्न पुग्नुभयो । त्यहाँको सिफारिशमा उहाँ अघिल्लो साता लग...
निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली

निर्मलाका हत्याराको खुल्नै लाग्यो नालिबेली

निर्मलालाई बलात्कार र हत्या गर्ने व्यक्तिको पहिचान भइवरी हत्यारा हो भन्ने अभियोग पुष्टि गर्नका लागि आवश्यक प्रमाण संकलन, सम्बन्धित व्यक्तिहरुको बयानका काम धमाधम चलिरहेको छ । केन्द्रीय प्रहरीले उपत्यका अपराध महाशाखाबाट एसपी मनोहरप्रसाद भट्ट, डिएसपी रुगमबहादुर कुँवर र सई गजेन्द्रबहादुर रावल अनि सिआईबी, मेट्रो र विशेष ब्युरोका झण्डै दुई दर्जन अफिसरसहितको टोलीलाई डेढ महिनाअघि निर्णायक अनुसन्धानमा क...
बहुविवाह गर्नेलाई एक वर्ष कैद

बहुविवाह गर्नेलाई एक वर्ष कैद

सप्तरी, २३ माघ । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको एकल इजलाशले जयरामसँगै उनकी कान्छी श्रीमती २३ वर्षीया रुवनकुमारी साहलाई समेत एक वर्ष कैद सजायको फैसला गरेको छ । जयरामले कुटेर घरनिकाला गरेपछि भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा २०७२...
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुई लाख ५२ हजारको मार्सी चामल बिक्री

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुई लाख ५२ हजारको मार्सी चामल बिक्री

भद्रपुर, २३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाडौँमा रहेक...
काङ्ग्रेस बैठक बस्दै

काङ्ग्रेस बैठक बस्दै

काठमाडौँ, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । काङ्ग्र्रेसको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महास...
भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

भूकम्पले चर्केको घर भत्किँदा वृद्धको मृत्यु

नुवाकोट, २३ माघ । भूकम्पले चर्किएको घर भत्किएर एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित आलडाँडामा गएराति घर भत्किएर ८५ वर्षीय कप्तान तामाङको मृत्यु भएको प्रहरी निरीक्षक सुदर्शन थापाले जानकारी दिनुभयो । नयाँघर निर्माणाधीन अवस्थामा रहेकाले तामाङ परिवार भूकम्पले चर्किएको कच्ची घरमा बस्दै आएको थियो । घर भत्किँदा च्यापिएर वृद्धको ज्यान गएको बेलकोटगढी नपा–७ का वडाध्यक्ष हेमनिधि न...
भोजपुरमा जिपी फाउण्डेशन

भोजपुरमा जिपी फाउण्डेशन

भोजपुर, २३ माघ । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्...
आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

काठमाडौँ, २३ माघ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक...
२०७५ माघ २३ गते  बुधबार/आजको राशिफल

२०७५ माघ २३ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ २३ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी ६ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आयस्रोत राम्रो देखिए पनि उठेको रकम सरसापटमा बाहिरिन सक्छ। धन सञ्चय नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अव...
सरकार तानाशाही बन्दै गएको कांग्रेस नेता सिटौलाको आरोप

सरकार तानाशाही बन्दै गएको कांग्रेस नेता सिटौलाको आरोप

धनकुटा, २२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बहुमतको दम्भका आधारमा सरकार तानाशाही बन्दै गएको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकाल लोकतान्त्रिक चरित्रमा अघि नबढेको आरोप लगाउँदै नेता सिटौलाले त्यही कारण खबरदारी गर्नुपर्ने परिस्थिति बनेको बताए । पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा आएका नेता सिटौलाले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । कांग्रेस पूर्व मह...
ल्वाङ खाँदाको फाइदा

ल्वाङ खाँदाको फाइदा

काठमाडौं । ल्वाङ बोटमा बासनादार फूल हुन्छ । जसदलाई सुकाएरु मसला बनाइन्छ । जसमा औषधीय गुणयुक्त युजेनल नामक तत्व हुन्छ । त्यसले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्छ । ल्वाङ नियमित सेवन गर्दा मुखमा सेलाइवा नामक रस बढी नै उत्पादन हुन्छ । जसले खाना पचाउन मद्दत गर्नुका साथै एसिडिटीको समस्याबाट राहत दिलाउँछ । ल्वाङको सेवनले रोगप्रतिरोधी क्षमता वृद्धि हुन्छ । यसमा एन्टिअक्सिडेन्टको मात्रा अत्य...
error: Content is protected !!