पत्रकार महासंघ धनकुटाद्वारा सल्लाहकार मनोनयन
धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ११ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । विहिवार सम्पन्न कार्यसमितिको वैठकले पूर्व अध्यक्ष र अग्रज पत्रकारहरुलाई सल्लाहकारमा मनोनयन गरेको हो ।
मनोनित हुँनेहरुमा महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, पूर्वअध्यक्षहरु गोपालप्रसाद अधिकारी, विजय सन्तोषी राई, मोहन वान्तवा, खगेन्द्र प्रसाद घिमिरे, अग्रज पत्रकारहरु सिद्धराज राई, रमेशचन्द्र अधि...
























