धनकुटामा तीन पत्रकार चुनाव भिड्दै
धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन ।
पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन ।
धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ...

