‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’
इनरुवा, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो । उहाँले सबै क्षेत्रको केन्द्रका रुपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताउनुभयो ।
मुख्यमन्त्...



























