विश्वकप फुटवलः उरुग्वे र इजिप्टको खेल जारी (हेर्नुस् लाईभ)
काठमाडौं, १ असार । विश्वकप फुटवलको दोस्रो खेल शुरु भएको छ । आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट आमने सामने हुँदैछन् ।
२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टका लागि उरुग्वेका स्टारद्धय लुईस स्वारेज र काभानी ठूलो चुनौति हुन् । भने, उरुग्वेका लागि लिभरपुलका स्टार मोहम्मद सलाह ठूलो चुनौति हुन् ।
दुवै देशले दोस्रो चरणमा पुग्नका लागि आजको खेल जित्नुपर्ने दवाव छ । गएको विश्वकपमा ...