महोत्तरी जिल्ला भन्सार कार्यालयमा आसीकुडा प्रणाली लागू
गौशाला, १३ चैत । महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ ।
जिल्ला भन्सार कार्यालयले आजदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा प्रणालीबाट शुरु गरेको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले एक कार्यक्रमबीच जलेश्वर भन्सारमा आसीकुडा प्रविधिको उद्घाटन गरे । सो ...































