बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

बम पड्काएर तर्साउँदै लहानमा डाँकाद्वारा लुटपाट

विराटनगर । सिरहाको लहान नगरपालिका–१७ हरिपुर टोलमा गएराति ६ घरबाट धनमाल लुटिएको छ । मध्य रातितिर डाँकाहरुको समूहले बम पड्काएर स्थानीय बासिन्दालाई आतंकित बनाउँदै धनमाल लुटेको प्रहरीले जनाएको छ । उनीहरुले पड्काएको बमका कारण केही स्थानीय बासिन्दा घाइते भएका छन् । केही घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको साथै गम्भीर घाइते भएका दुईजनालाई विराटनगर ल्याइएको प्रहरीले जनाएको छ । धनमाल लुटिए...
सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ

सहकारीको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा । सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटेको आरोपमा जनकपुरमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई पक्राउ गरेको जनाएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार लुटेकोमध्ये उनीहरूबाट १४ लाख ५३ हजार रुपैयाँ बरामद गरिएको छ । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका– १९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख ...
सप्तरीमा २ सयभन्दा बढी घरटहरा जले

सप्तरीमा २ सयभन्दा बढी घरटहरा जले

सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ मा भएको आगलागीमा परी बस्ती नै सखाप भएको छ । आगलागीमा परी कम्तीमा दुई सयवटा घरटहरा जलेको जनाइएको छ । आगो निभाउन तीनवटा दमकल प्रयोग गरी प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । हालसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ । महादेवा गाउँपालिकाका वडाध्यक्ष जयकिशोर दासले दुई सयभन्दा बढी परिवार विस्थापित भएको जनाए । आगलागीबाट स्थानीय बासिन्दाको घरटहरासहित धनमाल, ...
रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहटमा गाँजासहित दम्पती पक्राउ

रौतहट । कटहरिया नगरपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित दम्पतीलाई शनिबार पक्राउ गरेको छ । साढे १० किलो ५ सय ग्राम गाँजासहित बाराको निजगढ–१ बस्ने ४२ वर्षीय अनन्त बराइली, उनकी श्रीमती ३५ वर्षीया मञ्जु बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । छेदीचोक अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले कटहरिया–२ मा प्र।२–०३–००१ ह–३१५ नम्बरको अटोरिक्सा रोकेर जाँच गर्नेक्रममा चालक बस्ने सिट मुनी रातो रङको प्लास...
error: Content is protected !!