सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याैँ नेपाल अाउदा प्रहरीकाे खाेरमा

सोलुखुम्बुका लाक्पा शेर्पा र श्रीमती थाक्पाको कथा – १५ बर्ष अमेरीका बस्याैँ नेपाल अाउदा प्रहरीकाे खाेरमा

काठमाण्डाै । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे। दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको ...
सिरहामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्यु

सिरहामा छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईको मृत्यु

सिरहा।  सिरहाको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । सिरहाको धनगढीमाई नगरपालिका १२ का ४० वर्षीया लाटी पुलामी मगर र  लहान नपा १३ भोटीयाटोलका ४० वर्षिय विष्णु चौधरीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।  दुवै शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु बाध्य

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु बाध्य

सोलुखुम्बु। यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउँछन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक का...
झापाको धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा

झापाको धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा

झापा। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्को विरोधपछि रोकिएको छ । तर, निजी...
अदुवाको बजारीकरणका लागि इलाममा परियोजना सञ्चालन

अदुवाको बजारीकरणका लागि इलाममा परियोजना सञ्चालन

इलाम ।अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओमार्फत रु ३१ लाख सहयोग प्राप्त भएको र त्यसले अदुवाको उत्पादन र बजारीकरणलाई व्य...
जम्मरकट्टेलको महाधिवेशन सम्पन्न, कुमार भए पुनःअध्यक्ष

जम्मरकट्टेलको महाधिवेशन सम्पन्न, कुमार भए पुनःअध्यक्ष

विराटनगर, २५ भदौ । जम्मरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रिय समितिको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट कुमार जम्मरकट्टेल पुनः अध्यक्षमा निर्वाचित भएका छन । विराटनगर महानगरपालिका–१९ बैजनाथपुर स्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा भएको महाधिवेशनले १५ सदस्य समिति निर्माण गरेको हो । नव गठित समितिको उपाध्यक्षमा विमला जम्मरकट्टेल र श्याम जम्मरकट्टेल, महा–सचिवमा कृष्णप्रसाद जम्मरकट्टेल, ...
नेपाल राष्ट्रिय शिक्षक संगठन छथरको अध्यक्षमा अधिकारी

नेपाल राष्ट्रिय शिक्षक संगठन छथरको अध्यक्षमा अधिकारी

धनकुटा, २४ भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठन छथर जोरपाटी गाउँपालिकाको अध्यक्षमा लोकबहादुर अधिकारी निर्वाचित भएका छन । संगठनको प्रथम अधिवेशनले अधिकारीको अध्यक्षतामा समिति निर्माण गरेको हो । नव गठित समितिको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, महिला उपाध्यक्षमा तुलसा ओझा, सचिवमा वेगबहादुर सिजाली र सह–सचिवमा कमला नेपाल, कोषाध्यक्षमा रामबहादुर अधिकारी र सह–कोषाध्यक्षमा सूर्यकुमारी थापा चयन भएका छन । ...
१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १ हजार ५ सयसम्म जरिवाना

१ नम्बर प्रदेशका १४ जिल्लामा हर्न निषेध गरिने, बजाएमा १ हजार ५ सयसम्म जरिवाना

धनकुटा, २४ भदौ । १ नम्बर प्रदेशका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने भएको छ । सवारीको चाप बढेसँगै बढ्दै गएको ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न लागिएको हो । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ । भदौ ३१ सम्म सचेतनामुलक अभियान सञ्चालन गरेर असोज १ ग...
धनकुटामा इन्सेकद्धारा भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन

धनकुटामा इन्सेकद्धारा भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन

धनकुटा, २३ भदौ । भ्रष्टाचारको विरोध तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार इन्सेकले देशब्यापी कार्यक्रम अनरुप धनकुटामा पनि हस्ताक्षर तथा प्रतिबद्धता लिने अभियान सञ्चालन गरेको छ । ‘म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिबद्ध रहनेछु’ भन्ने मूल नारासहित भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताका लागि हस्ताक्षर अभियान चलाईएको हो । नव निर्वाचित जनप्रतिनिधिहरु असल आचरण तथा भ्रष्टाचा...
धनकुटा बजार अव शनिवार पनि खुल्ला हुने 

धनकुटा बजार अव शनिवार पनि खुल्ला हुने 

धनकुटा, २३ भदौ । हरेक शनिवार बन्द हुँदै आएको धनकुटा बजार चाडपर्वका लागि अव खुल्ला गरिने भएको छ । आउँन लागेको बिजयादशमी, दीपावली र छैठ पर्वलाई लक्षित गरी बजार खुल्ला गरिने भएको हो । चाडपर्वका वेला ग्राहकको सहजताका लागि आगामी कात्तिक–९ गतेसम्म बजार खुल्ला गर्ने निर्णय भएको धनकुटा बजार ब्यावस्थापन समिति अध्यक्ष विप्लप श्रेष्ठले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार कात्तिक ११ गते शनिवारबाट भ...
धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

धनकुटाका १६ बर्षे युवाले बनाएको पेट्रोल विनै गुड्ने वाईक यस्तो छ (भिडियो रिपोर्ट हेर्नुहोस्)

सामान्यतया मोटरसाईकल पेट्रोल मार्फत गुड्ने भएपनि धनकुटाका १६ बर्षे एक युवाले पेट्रोल बिना नै गुड्ने मोटरसाईकल बनाएर यदाहरणीय काम गरेका छन । यसैबर्ष एसइइ परीक्षा उत्रिर्ण गरेका विवेक श्रेष्ठले चार्ज गरेर कुदाउँन सकिने मोटरसाईकल बनाएका हुन । कस्तो छ उनले बनाएको मोटरसाईकल ? संगालोखबरकर्मी रबिन कटेलले तयार गरेको रिपोर्ट हेर्नुहोस् ... यसअघि प्रकाशित यो समाचार पनि हेर्नुहोस्... धनकुटाका १६ बर्षे ...
पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथरमा नेटवर्किङकाे बिजनेस गर्ने एक ब्यक्ति पक्राउ

पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरले सदरमुकाममा विभिन्न प्रलोभन देखाई नेटवर्किङ विजनेस गर्दे आएका एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम १ का दिपक धमला रहेका छन् । उनलाई प्रहरीले आज विहान सदरमुकामवाट आइवोस ग्लोवल मार्के्टिङको नाममा विभिन्न सामाग्रीहरु विक्रि गर्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले वताउनुभयो । पक्राउ परेका धमलाला...
तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

तमोर नदीमा बगेर ५ बर्षीया बालिका बेपत्ता

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाट स्थित तमोर नदीमा बगेर आज एक बालिका बेपत्ता भएकी छन । भोजपुर मानेभन्ज्याङ घर भई हाल साँगुरीगढी गाउँपालिका–१ उखुडाँडाँ बस्दै आएका ज्ञानबहादुर श्रेष्ठकी ५ बर्षीया छोरी स्नेहा श्रेष्ठ नदीमा बेपत्ता भएकी हुन । मुलघाट स्थित कौशिका आधारभुत बिद्यालयमा अध्ययनरत बालिका स्कुल नगई दाजु र साथिहरुसँग पौडी खेल्न गएका वेला बिहान करिव ११ बजे नदीले बगाएको मुलघाट प्रहरी चौकीक...
पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

झापा । “भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।” “तँ स्कूल गइस् भने भाइ कस्ले हेर्छ रु भन्दै आमाले मलाई झपार्नु हुन्थ्यो”, बाह्रदशी गाउँपालिका–६ सुकुम्वासी ...
सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

सप्तरीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ स्थित खाँडो नदी नजिक ट्र्याक्टर दुर्घटनामा परी बिहीबार साँझ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१० बिरोल बस्ने २५ वर्षीय पप्पु मण्डल रहेको राजविराज वडा प्रहरी कार्यालयले जनाएको छ । खाँडो नदीबाट स १ त ७२५५ नंको ट्र्याक्टरमा बालुवा लोड गरी मुसहरनिया गाउँतर्फ जानेक्रममा बाटोमा आफैं अनियन्त्रित भई पल्टिएको थियो । शव परीक्षणका लागि राजवि...
भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर वालकको मृत्यु

भोजपुर २३ भदौ । भोजपुरमा पौडी खेल्ने क्रममा डुवेर एक बालकको मृत्यु भएको छ । पौवादुम्मा गाउपालिका–१ श्यामशिलाका धन वहादुर तामाङका १२ वर्षीय छोरा निरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका–९ र १० को सिमनामा रहेको नागदह खोलामा पौडी खेल्ने क्रममा डुवेर तामाङको मृत्यु भएको हो । भोजपुर सदरमुकामको सगरमाथा वोर्डिङ्ग स्कुलमा कक्षा–७ मा अध्ययनरत उनी परीक्षा दिएर घर फर्कने क्रममा साथीस...
धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटामा ४७ जनाद्धारा रक्तदान (भिडियोसहित)

धनकुटा, २२ भदौ । १४ औं निजामती सेवा दिवसको अवसरमा बिहिबार धनकुटामा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगतदान गरेका छन । नेपाल निजामती कर्मचारी संगठन धनकुटाले जिल्ला अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा निजामती कर्मचारीसहित अन्य ब्यक्तिले पनि रगतदान गरेका थिए । रक्तदान अघि धनकुटा बजारमा प्रभातफेरी निकालिएको थियो । भीमनारायण चौकबाट सुरु भएको प्रभातफेरी मदनचौकमा...
अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

अवैध रुपमा खोलाबाट ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रण  

धनकुटा, २२ भदौ । धनकुटा नगरपालिका र खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको सिमा स्थित फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिईएको छ ।  धनकुटा नगरपालिका–९ स्थित बेलाहारा बेसी र खाल्सा छिन्ताङ सहीदभूमी गाउँपालिकाको साप्तिङटारको सिमानामा रहेको फङसुवा खोलाबाट अवैध रुपमा ढुंगा निकाल्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक साँस्कृतिक मञ्चले ट्याक...
इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलामका एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

इलाम । कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ । कृषि मन्त्रालय र डेनमार्क सरकारको सहयोगमा ती परियोजनाको कार्य अगाडी बढाउन सहयोग सम्झौता गरिएको हो । चिया, अलैँची, अदुवा र डेरीमा मूल्य शृङ्खला विकासका लागि प्रविधि प्रवद्र्धनमा उक्त सहयोग गरिएको उन्नति समावेशी कार्य...
चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

चुनावअघी नै एमालेले गर्याे १३६ मध्ये ७०वटा स्थानीय तहमा जितकाे दाबी

लहान। नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले असोज २ गते हुने दुई नं. प्रदेशको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले कम्तीमा ७० स्थानीय तहमा जित्ने दाबी गर्नुभएको छ ।  नेकपा (एमाले) प्रचार विभाग र प्रेस चौतारी सिरहा शाखाद्वारा आज लहानमा आयोजित स्थानीय तह निर्वाचन प्रचार–प्रसार भेला शुभारम्भ गर्दै उहाँले अन्य प्रदेशमा जस्तै एमाले २ नं प्रदेशको १३६ स्थानीय तहमध्ये कम्तीमा ७० स...
झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापामा ७ बर्षीया बालीकालार्इ बलात्कार गरेकाे आरोपमा किशोर पक्राउ

झापा। छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।झापाको भद्रपुर–५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका १४ बर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनी बालिकालाई लगेको र सोही मौक...