धान खरीदमा लक्ष्य प्राप्ति
वीरगञ्ज, १४ फागुन । धान खरीद सम्बन्धमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकेको नेपाल खाद्य संस्थान वीरगञ्जले भने लक्ष्य प्राप्त गर्न सफल भएको छ । संस्थान वीरगञ्जले चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६ करोड चार लाख ७९ हजार १०० मूल्य बराबरको २४ हजार ५८४ क्विन्टल धान खरीद गरी लक्ष्य प्राप्त गरेको हो ।
सङ्घीय सरकारले यसवर्ष २५ हजार क्विन्टल मध्यम खालको सोना मन्सुली धान खरीद गर्न लक्ष्य दिएकोमा सो शाखा...






























