शून्य डिग्री छिचोल्दै मतदान: भोट हाल्ने दिन कुर्दै छिमेकी गाउँमा
चिसो थेग्न नसकेपछि उपल्लो मुस्ताङवासी भोट हाल्ने दिन कुर्दै डोल्पाको छिमेकी गाउँमा बसेका छन् ।
कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ ।
मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् ।
प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउ...

























