काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ४८ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ १९ पैसा रहेको छ ।

Advertisement

 अमेरिकन डलर एकको खरिद दर १ सय ३ रुपैयाँ २२ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ८२ पैसा रहेको छ ।  यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६२ पैसा र विक्रिदर ७९ रुपैयाँ ७ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

(यस्तो छ विनिमय दर)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!