अवैध सुन सहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ
काठमाडौं, १८ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध सुन सहित एक चिनिया नागरिक पक्राउ परेका छन् ।
एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनिया नागरिक राहदानी नम्बर ई ००१००९८६ वाहक चुजीहुमालाई ४ थान सुनको साधारण वाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुन सहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा बरामद सुन बिमानस्थल भन्सार...


















