गोरखा, २२ मंसिर । गोरखाको क्षेत्र नं. २ मा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले १५ सय ९० मतको अग्रता कायम गरेका छन् ।

Advertisement

प्राप्त पछिल्लो मत परिणाम अनुसार बाबुरामले ११ हजार ३ सय ३९ मत ल्याएका छन् भने प्रतिष्पर्धी नारायण काजी श्रेष्ठले ९ हजार ७ सय ४९ मत ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!