म्याग्दी, २२ मंसिर । म्याग्दीबाट प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार भुपेन्द्र थापा विजयी भएका छन्। उनले कांग्रेसका खम गर्बुजालाई हराउँदै विजय हासिल गरे।

थापाले २३ हजार ३०८ मत प्राप्त गरे भने गर्बुजाले २० हजार ९८० मत ल्याए।

म्याग्दीमा प्रदेश सभातर्फ क मा पनि माओवादी केन्द्रका विनोद केसी निर्वाचित भइसकेका छन् भने ख मा एमालेकी नरदेवी पुन विजयी भएकी छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!