प्रधानमन्त्रीका प्रतिस्पर्धी भट्टको गाडीलाई लक्षित गरी बम विस्फोट
डडेल्धुरा, १८ मंसिर । वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्ट सवार गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ।
कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी भट्ट सवार म १ च २४१५ नम्बरको गाडी जिल्लाकै भित्री मधेस क्षेत्रबाट सदरमुकाम फर्किने क्रममा बम विस्फोटको निशानामा परेको हो।
सोमबार परशुराम नगरापालिकामा आयोजित चुनावी सभाको कार्यक्रम सकेर जिल्ला सदरमुक...


















