ओलीलाई बधाई दिन पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउँदै
काठमाडौं, १८ फागुन। पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
अब्बासी २१ गते आउने र २२ गते फर्कने कार्यक्रम छ। अब्बासीको भ्रमणबारे परराष्ट्र मन्त्रालयमा भने जानकारी आइनसकेको परराष्ट्रका अधिकारीले बताए । अब्बासी भ्रमणका थप कार्यक्रमबारे खुलाइएको छै...





























