पाचौँ नुवाकोट महोत्सव शुरु, दरबार परिसरबाट प्याराग्लाइडिङ
नुवाकोट, १७ फागुन । पाचौँ नुवाकोट महोत्सव बुधबारदेखि शुरु भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको संयुक्तरुपमा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा तथा ३ नं प्रदेश उपसभामुख राधिका तामाङले अबको पालो आर्थिक विकासको भएकाले महोत्सव त्यसका लागि सहयोगी हुने बताउनुभयो ।
एघार दिनसम्म चल्ने महोत्सवमा ३ नंं प्रदेशस्तरीय अवलोकनकर्ता सहभागी ग...































