भोजपुरमा मैयुङ हाँस पोखरी महोत्सव
भोजपुर । पुर्वी पहाडी जिल्ला भोजपुर बिभिन्न पर्यटकीय स्थल लगायत प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण छ । त्यसमा पनि मैयुङ हाँस पोखरीको सुन्दरताले त्यहाँ पुग्ने जो कोहीलाई समेत मोहित पार्ने गर्छ । जिल्लाको उत्तर पश्चिमी क्षेत्रमा रहेका मैयुङ डाँडा प्राकृतिक सुन्दरताको अनुपम देन नै हो भन्दा फरक नपर्ला ।
सदरमुकामदेखि ८ कोषको दुरीमा समुन्द्र सतहदेखि ३ हार ३ सय ३३ मिटरको उचाईमा रहेको सो डाँडा भोजपुर...