कांग्रेसका भ्रातृ संगठनहरूले दिए राष्ट्रपतिलाई दबाब
काठमाडौं, १० पुस । सत्तारुढ दल नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई तत्काल राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न दबाब दिएका छन्।
कांग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडाौंमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीला...

























