औपनिवेशकालीन श्रमिकका अवशेष जापानबाट फिर्ता ल्याउन पहल शुरु
सिओल, ९ साउन । उत्तर र दक्षिण कोरियाली नागरिक समूहहरु सन् १९१०–४५ को औपनिवेशिक युगमा जापानमा जबर्जस्ती श्रममा लगाइएका कोरियालीको अवशेष फिर्ता ल्याउन एउटा समिति बनाउन सहमत भएका छन् ।
मेलमिलाप तथा सहयोगसम्बन्धी कोरियाली परिषद्का प्रमुख कीम होङ–गूलका अनुसार, आफू र आफ्ना उत्तर कोरियाली समकक्षी कीम योङ–डाईबीच यस संयुक्त अभियानका बारेमा उत्तर कोरियाली राजधानी प्योङयाङमा हस्ताक्षर भएको छ ।
कीम योङ–डाई ...






























