शिशुलाई स्तनपान कसरी गराउने ? यस्ता छन् सातवटा टिप्स

शिशुलाई स्तनपान कसरी गराउने ? यस्ता छन् सातवटा टिप्स

काठमाडौँ, १६ साउन ।  विश्व स्तनपान सप्ताह मनाइरहँदा शिशुलाई नियमित स्तपान गराउँदा हुने फाइदा, यसको महत्वका बारेमा विभिन्न सरोकारवाला क्षेत्रबाट सचेतनाको काम भैरहेको छ । आमाको दूध बच्चालाई अमृत समान हुने तथ्यका बारेमा पनि धेरै मानिस जानकार छन् । स्तनपानको महत्वसँगसँगै यसका अन्य विषयमा पनि जानकारी लिनु आवश्यक छ । सहि तरिकाले स्तनपान गराउनका लागि यहाँ सात टिप्स प्रस्तुत गरिएको छ: -सकेसम्म आमाल...
विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

मोरङ, १६ साउन । सरकारको निर्णय अनुसार (बुधवार) आजबाट बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन भइरहेको भारतीय फिल्ड अफिस’ को सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो। भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फ...
गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

काठमाडौँ, १६ साउन। गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको अध्यक्षमा ध्रुव सिम्खडा विजयी हुनुभएको छ । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्...
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ । चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भू...
नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

काठमाडौँ, १६ साउन । नेपालले अाज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ । अाज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक...
दाङको नेपाल–भारत  सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

तुलसीपुर, १६ साउन । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। “अब पाँचवटा सीमास...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौँ, १६ साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास बिमस्टेक को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस...
दादुराको खोपले चार बालबालिकाको मृत्यु

दादुराको खोपले चार बालबालिकाको मृत्यु

काठमाडौँ, १६ साउन । पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ । ०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै कारण ज्यान गुमाउने १९ महिना...
प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण : कक्षा १० मा दुई विषयमा फेल !

प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण : कक्षा १० मा दुई विषयमा फेल !

काठमाडौँ, १६ साउन । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ । समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा ...
डा. केसीलाई भेट्दा नेकपा प्रवक्ता नारायणकाजी पदबाट राजिनामा दिन बाध्य

डा. केसीलाई भेट्दा नेकपा प्रवक्ता नारायणकाजी पदबाट राजिनामा दिन बाध्य

काठमाडौँ, १६ साउन । पार्टी नीतिविपरीत गोविन्द केसीलाई भेटेको भन्दै प्रधानमन्त्रीले स्पष्टिकरण मागेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीना...
पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने निगमको तयारी

पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने निगमको तयारी

काठमाडौँ, १६ साउन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्‍याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ । निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्‍याउने निर्णय गरेको हो । यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगम...
पुरानो ऐन खारेज हुँदै, सबै वन्यजन्तु अब संरक्षित सूचीमा

पुरानो ऐन खारेज हुँदै, सबै वन्यजन्तु अब संरक्षित सूचीमा

काठमाडौँ, १६ साउन । सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र...
आज विश्व स्तनपान दिबश: नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व स्तनपान दिबश: नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १६ साउन । संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवस को यस वर्ष...
भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

राजविराज, १५ साउन । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक...
कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ, १५ साउन । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ। यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए। यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्व...
चक्कु देखाएर दिउँसै लुटियो छ लाख

चक्कु देखाएर दिउँसै लुटियो छ लाख

भक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका वडा नं. ८ ल्योसिंखेल चुपिनघाटस्थित कहाँल्चामा मोटरसाइकलमा आएका दुई जनाले चक्कु देखाएर रु ६ लाख लुटेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने वर्ष ५४ का परशुराम बजगाईँले घरबाट ल्याएको रु चार लाख र कमल विनायकस्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको रु दुई लाख गरी रु ६ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले आज बिहान ११: २५ बजे लुटपाट गरेक...
उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्ल...
सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना

काठमाडौँ, १५ साउन । सशस्त्र प्रहरी बल नेपालले परिवर्तित संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आज आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनःसंरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण २०७५’ बमोजिमको संरचना यही साउन १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । उ...
नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

काठमाडौँ, १५ साउन । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसि...
वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिको निर्णय

पर्सा, १५ साउन । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५ र ७५ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ । वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले करको नयाँ दर फिर्ता तथा स्थगन गरिएको जानकारी दिए । उनले पेट्रो...
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद

प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको नाम सिफारिश गर्ने वा नगर्नेमा विवाद

काठमाडौँ, १५ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सांसद र कानूनका जानकारबीच विवाद देखिएको छ । शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बन्नुभएका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने व नगर्ने विषयमा विवाद भएको देखिएको हो । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर के...
धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटामा कांग्रेसले गर्यो बिरोध प्रदर्शन

धनकुटा, १५ साउन । दैनिक उपभोग्य बस्तुमा भएको मुल्यबृद्धि र कर बढाईएको बिरोधमा नेपाली कांग्रेसले मंगलबार धनकुटामा बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले बजार क्षेत्रको परिक्रमा गरेको थियो । ¥याली बजार परिक्रमा पश्चात बसपार्कमा पुगेर बिरोध सभामा परिणत भयो । सभालाई कांग्रेस जिल्ला सभापती अग्नी प्रसाद पौडेल, सचिव बिजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, पूर्व सभापति हरीकु...
राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ: प्रम

राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ: प्रम

काठमाडौँ, १५ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन्। महालेखा परीक्षकको आर्थिक वर्ष २०७४र७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारी कार्यालयमा बेरुजु बढ...
सम्बन्धनको पर्खाइमा झापाको बीएण्डसी हस्पिटल

सम्बन्धनको पर्खाइमा झापाको बीएण्डसी हस्पिटल

भद्रपुर, १५ साउन । झापाको बिर्तामोडमा चार वर्षदेखि सञ्चालित पूर्वकै सुविधासम्पन्न बीएण्डसी हस्पिटल ‘मेडिकल कलेज’को सम्बन्धन पर्खिरहेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २६ लाख बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र रोजगारी दिलाउने लक्ष्य बोकेर २०७१ साल फागुन १८ गतेदेखि बीएण्डसी मेडिकल कलेज टिचिङ एण्ड रिसर्च सेण्टर प्रालिले स्वास्थ्य सेवा शुरु गरेको हो । मेची अञ्चलको मुख्य व्यापारिक क...
पहिलो ‘विश्व रेञ्जर दिवस’: मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

पहिलो ‘विश्व रेञ्जर दिवस’: मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा जोड

चितवन, १५ साउन । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा संरक्षणकर्मीले जोड दिएका छन् । वन्यजन्तु संरक्षण समूह नेपालको आयोजनामा चितवनको सौराहामा आज मनाइएको पहिलो ‘विश्व रेञ्जर दिवस’का अवसरमा सहभागी संरक्षणकर्मीले चोरी–शिकारका घटना जसरी शून्यमा झारिएको छ, त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई पनि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयका ...
उत्तर कोरियाद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको विकास

उत्तर कोरियाद्वारा नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको विकास

वासिङटन, १५ साउन । उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १...
रसुवामा कण्टेनर दुर्घटना हुँदा तीनको मृत्यु

रसुवामा कण्टेनर दुर्घटना हुँदा तीनको मृत्यु

रसुवा, १५ साउन । धुञ्चेबाट टिमुरेतर्फ गइरहेको कण्टेनर आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार ना ६ ख ४९२९ नं को कण्टेनर डिब्बामा सवार चारमध्ये तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । गोसाइँकुण्ड गाउँपालिका–५ याङ्याङ्खोलामा कण्टेनर सडकबाट तल खस्न पुग्दा भएको सो दुर्घटनाका घाइतेको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको ...
किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

काठमाडौँ, १५ साउन । सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई शेयर दिने र जलविद्युत् आयोजनाको स्वामित्व महसुस गराउने योजना बनाए पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १९ जलविद्युत् कम्पनीमध्ये एकाध कम्पनीको मात्रै शेयर मूल्य रु ५०० भन्दा माथि छ । धेरैजसो कम्पनीको शेयर मूल्य न्...
बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो

बिराटनगरमा अनौठो घटना: मुखबाट निलेको सुनको सिक्री तीन दिनपछि दिसामा निस्कियो

विराटनगर, १५ साउन । सामान्यतया मानिसले खाना खाएर दिसा गर्छन् । तर, बिराटनगरमा एक ब्यक्तिले सुनको सिक्री खाएर सिक्रीनै दिसा गरेका छन् । गत शुक्रबार सुन किन्ने बाहानामा एक तोलाको सिक्री निलेका इटहरी–२ का ३१ बर्षीय सुरजकुमार नेपालले ३ दिनपछि दिसाबाट सिक्री निकालेका हुन् । नेपालले विराटनगर–९ स्थित राठी ज्वेलरीबाट सिक्री किन्ने बाहनामा नक्कली सिक्री पसलेलाई बुझाउदै सक्कली सुनको सिक्री निलेका थिए । ...
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन

काठमाडौँ, १५ साउन । ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा, विधेयक शाखाका अनुसार पहिलो संशोधन सांसद अनिलकुमार झाले दर्ता गराउ...
प्रदेश १ मा  बलात्कारका घटना बढ्यो

प्रदेश १ मा बलात्कारका घटना बढ्यो

विराटनगर, १५ साउन । प्रदेश १ मा बलात्कारका घटना बढेको तथ्यांकहरुले देखाएको छ । १४ जिल्ला रहेको प्रदेश १ मा दैनिक १ भन्दा बढी महिला बलात्कारको शिकार हुने गरेको तथ्य बाहिरिएको छ । प्रदेश १ प्रहरी कार्यालय, विराटनगरका अनुसार पछिल्ला तीन वर्षको १ हजार २९ जना बलात्कारको शिकार भएका छन् । बलात्कृत हुनेमा ७ वर्षकी बालिकादेखि ६२ वर्षीया वृद्धासम्म छन् । बलात्कारको शिकार सबैभन्दा बढी किशोरी भएका छन् । ३...
error: Content is protected !!