मूल्य बढाएर बेच्दा पनि एक अर्ब घाटामा निगम

मूल्य बढाएर बेच्दा पनि एक अर्ब घाटामा निगम

काठमाडौँ, १८ असोज । नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५ ७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ। ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ। साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ। यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण...
सामुहिक बलात्कारको अभियोगमा स्ववियु सभापतिलाई १० बर्ष कैद

सामुहिक बलात्कारको अभियोगमा स्ववियु सभापतिलाई १० बर्ष कैद

काठमाडौँ, १८ असोज । सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ल...
यती एयरलाईन्स भित्रै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

यती एयरलाईन्स भित्रै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप

काठमाण्डौ, १७ असोज।  भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२—५०० यात्रा गरिरहेकी पुष्पा भैरहवाबाट ...
मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक

मुख्यमन्त्री राई भन्छन्- केन्द्रीय सरकार नै विकासको बाधक

विराटनगर, १७ असोज।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारको साँघुरो मानसिकता र ढिलासुस्तीका कारण प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् । स्थानीय र प्रदेश सरकारको अधिकारको उपभोग, नीति निर्माण र कामबारे सामन्जस्यता कायम गर्न बुधबार विराटनगरमा आयोजित प्रदेश १ को पहिलो प्रदेश समन्वय परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । मुख्यमन्त्री राईले...
एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

एन्फा प्रशिक्षकले क्लबमा काम गर्न नपाउने

काठमाडौँ, १७ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फामा प्रशिक्षकका रुपमा जागिर गरिरहेका व्यक्तिले व्यावसायिक क्लबमा काम गर्न नपाउने भएका छन् । आज बसेको एन्फा कार्यसमितिको बैठकले व्यावसायिक क्लबमा प्रशिक्षक आबद्ध हुँदा एन्फाको आन्तरिक प्रशिक्षणमा असर गर्ने भएकाले सो निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिए । यसअघि एन्फा प्रशिक्षकको भूमिकामा रहेका व्यक्तिले व्यावसायिक क्लबमा समेत काम गर्दै आएका ...
प्रधामन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

प्रधामन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

न्यूयोर्क, १७ असोज। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो । प्रधानमन्त्री ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३औं...
धनकुटामा आगलागीबाट चार घर जल्दा २५ लाखको क्षति

धनकुटामा आगलागीबाट चार घर जल्दा २५ लाखको क्षति

धनकुटा, १७ असोज । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाडाँखर्कमा बुधबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । स्थानीय ज्ञानबहादुर मगरको घरमा विधुत सर्ट भई सुरु भएको आगोले छिमेकी कमलादेवी खड्का, रिपुमर्दन राई र कालुमान राईको घर जलेर नष्ट भएको हो । विहान करिव साढे ११ बजे सुरु भएको आगो स्थानीयबासी र सुरक्षाकर्मीले करिव ४ घण्टापछि नियन्त्रणमा लिएका थिए । घरभित्र रहेका सम्पूर्ण सामानहरु आगोेल...
विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

विश्व टी–२० छनोट : नेपालद्वारा म्यान्मा आठ विकेटले पराजित

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ को पहिलो खेलमा नेपालले आज म्यान्मालाई आठ विकेटले पराजित गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा भएको खेलमा म्यान्माले दिएको ३० रनको झिनो लक्ष्य नेपालले तीन ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको म्यान्माले १० ओभरमा अलआउट हुँदै २९ रन मात्र जोडेको थियो । म्यान्माका ...
इन्डोनेसियाको भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

इन्डोनेसियाको भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

जकार्ता, १७ असोज । इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ । भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सु...
पाँचथरको दक्षिणी क्षेत्रमा खानेपानीकै अभावमा गाउँ खाली हुँदै

पाँचथरको दक्षिणी क्षेत्रमा खानेपानीकै अभावमा गाउँ खाली हुँदै

पाँचथर, १७ असोज । पाँचथरको दक्षिणी क्षेत्रको स्थानीय तह तुम्बेवा गाउँपालिका–१ र २ का अधिकांश खाली घरको गाउँ बन्दैछ । करीब १० वर्षयता पानी नपरेपछि पानीकै अभावमा मानिस गाउँ छोड्न बाध्य भएका छन् । कहिलेकाँही पानी पर्दा बलेसी बग्ने मात्र पर्छ । पाँच वर्षदेखि सो क्षेत्रमा बसाइँसराइ तीव्र देखिएको छ । १० वर्षदेखि उक्त गाउँपालिकामा पूरै खडेरी पर्न थालेपछि यहाँका अधिकांश स्थानीयवासी अन्यत्र बसाइँ सरेर ज...
बढी भाडा लिनेको अनुगमन शुरु

बढी भाडा लिनेको अनुगमन शुरु

काठमाडौँ, १७ असोज । दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले राससलाई जानकारी दिनुभयो । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उहाँले सुनाउनुभयो । विभागको नेतृत्वमा...
थामिएन शेयर बजार: दोहोरो अङ्कको गिरावट

थामिएन शेयर बजार: दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १७ असोज । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार २३० दशमलब ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको...
मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

गोरखा, १७ असोज । गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेन...
संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

संविधान संशोधन, चौधरीको शपथ र आन्दोलनकारीको मुद्दा फिर्ता गर्न माग

सप्तरी, १७ असोज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको वर्तमान शक्तिशाली सरकारले नै संविधान संशोधन गर्न सक्ने बताएका छन् । सिरहाबाट राजविराज आइपुग्नुभएका महतोले आज पत्रकारसँग भेटघाट गर्दै मधेश आन्दोलनको भावना समेटेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। उहाँले आगामी सोमबार प्रत्येक जिल्ला प्रशासन कार्यालय र सीधै प्रधानमन्त्री कार्यालयमा सरकारलाई यस सम्बन्धमा ज्ञापनपत्र दिइने...
धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे

धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे

धनकुटा, १७ असोज । धनकुटाको हिलेमा रहेको गुराँसे टी-स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन्। उद्योगले ज्यालादारी मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुर्नबहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले कारखानाको मुल गेटमा बुधबार ताला लगाएको थियो । तर ताला लगाएको केहि बेरपछि नै कारखानामा मासिक तलबमा काम गर्ने मजदुरले आफुहरुसँग कुनै सल्लाह नगरी त...
सातै प्रदेशमा यात्रु सहायता कक्ष

सातै प्रदेशमा यात्रु सहायता कक्ष

काठमाडौँ, १७ असोज । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भ...
देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

देश र जनताका लागि उत्तरदायी हुनुपर्ने–मुख्यमन्त्री राई

विराटनगर, १७ असोज । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको आज उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने । मुख्यमन्त्री राईले प्रदेश र स्थानीय तहबीच नीतिगत तालमेल हुनुपर्ने भन्दै...
नेशनल लाईफ ईन्स्योरेन्स धनकुटाबाट मृत्यु दावी भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्स धनकुटाबाट मृत्यु दावी भुक्तानी

धनकुटा, १७ असोज । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनि लि. धनकुटा शाखाले बिमीत दिपीका बराललाई मंगलबार ३ लाख २५ हजार मृत्यु दावी भुक्तानी गरेको छ । धनकुटा नगरपालिका २ भीरगाउँका स्वर्गीय धर्मप्रसाद अधिकारीकी श्रीमती बराललाई नेशनल लाईफ ईन्स्योरेन्सको दम्पती अमृत बिमा बापतको मृत्यु दाबी भुक्तानी गरीएको शाखा प्रमुख भेषराज कटेलले जानकारी दिए । सामान्य बिरामी भई असार २४ गते मृत्यु भएका अधिकारीकी श्रीमती बरा...
इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

इन्डोनेसिया भुकम्प र सुनामीका कारण साठी हजार व्यक्ति विस्थापित

जाकार्ता, १७ असोज । इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको सुलावेसी प्रान्तमा गत शुक्रबार भुकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३०० पुगेको छ । अझै कैयौँ मानिसहरू वेपत्ता रहेका बताइएको छ । उक्त कारण विस्थापित हुनेको सङ्ख्या ६० हजारभन्दा बढी पुगेको यहाँको विपद् व्यवस्थापन निकायले मङ्गलबार जनाएको छ । भुकम्प र सुनामीले ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौँको सङ्ख्यामा विद्यालय भव...
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

स्टकहोम, १७ असोज । लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ । क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो विधामा नोबेल पुरस्कार पाउने उहाँ तेस्री महिला हुनुहुन्छ । उहाँभन्दा पहिला सन् १९०३ मा मरी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्...
धनकुटाका कृषक बेसार खेतितर्फ आकर्षित

धनकुटाका कृषक बेसार खेतितर्फ आकर्षित

धनकुटा, १७ असोज । धनकुटा साँगुरिगढीका किसानहरु व्यवशायिक बेसार खेति तर्फ आकर्षित भएका छन्। साँगुरिगढि आहालेका किसान भतगसिंह राईले करिब १४ रोपनीमा बेसार खेति गर्दै आएका छन्। विगत २०६३ साल देखि व्यावसायिक बेसार खेति गर्दै आएका राईले वार्षिक ५ लाख भन्दा बढि आम्दानी हुने बताए। भट्टीमा सुकाएको बेसार गाउँ मै प्रति केजी ३ सय ५० रुपैयाँसम्ममा विक्रि हुने गरेको किसान राईले बताए । सोहि वडाका अर्का किसान...
विश्व टी–२० छनोट: नेपाल म्यानमारसँग भिड्ने

विश्व टी–२० छनोट: नेपाल म्यानमारसँग भिड्ने

काठमाडौँ, १७ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटका लागि नेपालले आज म्यानमारसँग भिड्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा खेल अपराह्न १२ बजे हुने नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । नेपालको राष्ट्रिय टोलीले सन् २००६ पछि म्यानमारसँग खेल्न लागेको हो । सन् २००६ को एसिसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । छनोटमा...
१४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ बलात्कारीलाई दश बर्ष जेल

१४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने ५ बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, १७ असोज। उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चारै जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका न...
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

काठमाडौँ, १७ असोज । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिना...
किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

काठमाडौँ, १७ असोज । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ । सरकार मूलतः सात महिनाको अवधिमा नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको काम परिणाममा हेर्न च...
डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

काठमाडौँ, १७ असोज । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडित महिला चि...
‘अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिक’

‘अग्रगति र प्रगतिका लागि गान्धी विचार सान्दर्भिक’

काठमाडौँ, १६ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अहिंसाका प्रवत्र्तक महात्मा गान्धीको विचार अग्रगति र प्रगतिका लागि सान्दर्भिक रहेको बताउनुभएको छ । गान्धीको १५० औँ जन्मजयन्ती तथा आहिंसा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गान्धीको विचार राजनीतिक दर्शन मात्र नभएर आजको विश्व मानवका लागि जीवन पद्धतिका रुपमा विकास भएको बताउनुभयो । गान्धी सम्पूर्ण विश्वका अहिंसा र शान्तिका पक्...
प्रदेश १ को नाम र राजधानीको टुङ्गो चाँडै लाग्ने

प्रदेश १ को नाम र राजधानीको टुङ्गो चाँडै लाग्ने

विराटनगर, १६ असोज । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशसभाको यही अधिवेशनभित्र प्रदेशको नाम र स्थानीय राजधानीको टुङ्गो लाग्ने बताएका छन् । उनले राष्ट्रिय समाचार समितिसँग आज कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश संसदीय दलको दुई दिनदेखि यहाँ भइरहेकोे बैठकमा चर्चामा आएका प्रदेशको नाम र स्थायी राजधानीका लागि शहरका विषयमा छलफल भएको बताए । उनले नामको ट्ङगो ...
विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगरमा पहिलो पटक प्रादेशिक पूँजी बजार प्रदर्शनी

विराटनगर, १६ असोज । धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवाहरु एकै स्थानबाट उपलब्ध गराउने उद्धेस्यका साथ विराटनगरका पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रर्दशनी २०७५’ हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आयोजनामा आगामी असोज १९ र २० गते विराटनगरको जैन भवनको प्राङ्गणमा दुई दिने पूँजी बजार प्रदर्शनी हुने भएको छ । नेपाल धितोपत्र बोर्ड नेपालले विराटनगरमा मंगलबार पत्रकार सम्मेलनको आयोजनामा सो जानकारी दिईए...
चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

चियाको प्राङ्गारिक प्रमाणपत्र लिन सकस

इलाम, १६ असोज । अन्तर्राष्ट्रिय बजारमा अर्गानिक चियाको माग बढेपछि यसको उत्पादन गर्ने किसानको सङख्यामा वृद्धि भएको छ । तर अन्तर्राष्ट्रिय बजारबाट चियाको प्राङ्गारिक प्रमाणपत्र लिन किसानलाई अत्यन्तै समस्या पर्ने गरेको छ । चियालाई अर्गानिक बनाएर प्रमाणपत्र लिन लामो समय र धेरै लागत लाग्ने भएकाले अधिकांश किसानले सो प्रमाणपत्र लिन ‘झन्झट’ गर्न चाहदैनन् । केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्द द...
युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

युएइद्वारा नेपालसामु २६९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौँ, १६ असोज । बङ्गलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूहचरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स युएइ ले नेपालसामु जितका लागि २६९ रानको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर २६८ रन बनाउन सफल भयो । नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रनेछ । दुबै टोली यसअघिका दुई/दुई खेलमा पराजित भई प्र...
error: Content is protected !!