कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजिपी पठन शुरु हुँदै
काठमाडौँ, १६ असोज । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा विधाको मास्टर डिग्री इन जनरल प्राक्टिक्स एमडीजिपीको पठनपाठन शुरु गर्ने तयारी गरेको छ ।
सो तहको अध्यापन शुरु गर्न भौतिक एवं शैक्षिक तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले सो तहको पठनपाठन शुरु गर्न नेपाल मेडिकल काउन्सिलले अनुमति दिन मात्र बाँकी रहेको बताए ।
प्रतिष्ठानले यसअघि नर्सिङ ...






























