बालिकालाई मोसो दलेर यातना दिएको प्रकरण : दोषीलाई उन्मुक्ति नदिने अगुवाहरुको प्रतिबद्धता
मोरङ, २७ असोज । बेलबारी नगरपालिका–२ देबी झोडामा बालिकालाई मोसो दलेर अमानवीय यातना दिएको घटनापछि अधिकारकर्मीहरुले समुदायमा गरेर अन्र्तक्रिया गरेका छन ।
पीडित बालिका र परिवारलाई त्रासमुक्त्त गराई समाजिक द्वन्द्व न्युनिकरण गर्न बिहिबार घटना स्थल पुगेर पिडित बालिका पिडित र पीडकका आफन्त, स्थानीय दलित अधिकारकर्मी र समाजका अगुवाहरुसँग अधिकारकर्मीहरुले अन्तरक्रिया गरेका हुन् ।
महिला अधिकारको क्षेत्रमा...

























