दाङ क्षेत्र नम्बर २ ‘क’मा शंकर पोख्रेल विजयी
दाङ, २३ मंसिर । दाङको २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’मा एमाले नेता शंकर पोखरेल विजयी भएका छन् । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका पोखरेलले कांग्रेस उम्मेदवार कमल किशोर घिमिरेलाई ९ हजार ५४८ मतअन्तरले हराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय दाङको स्रोतले दिएको जानकारी अनुसार पोखरेलले २० हजार ७२७ मत पाएका छन् । घिमिरेको पक्षमा ११ हजार १७९ मत छ ।
तेस्रो स्थानमा नेकपा म...


























