चुनावको मुखमा बाहिरिनु पर्ने बाध्यता
डोटी, ८ मंसिर । गाउँघरमा चुनावी माहोल छ । नेता तथा कार्यकर्ता मतदाता रिझाउन दिनदिनै घरआँगन धाइरहेका छन् । गाउँले पनि विभिन्न दलका पक्षमा विभाजन हुँदैछन् तर केही मतदाता भने रोजगारीका लागि भारततर्फ लाग्ने तर्खरमा छन् ।
बोगटान गाउँपालिका– ७ उमडीका काले दमाईं बिहीबार भारत जाँदै गर्दा दीपायलमा भेटिए । निर्वाचनबारे जानकार उहाँ मतदान गर्ने इच्छै नभएर भारत जान लागेको बताउँछन् ।
विगत २२ वर्षदेखि भारतको ...























