नारा नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा
काठमाडौ।नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नारा को आगामी नेतृत्वका लागि आकांक्षी व्यवसायीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
यही भदौ २० गते हुने नाराको २९ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा अध्यक्ष पदमा प्रत्यासीको संख्या बढेपछि सहमतिमा नेतृत्व चयनका लागि पहल भइरहेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।
उहाँका अनुसार पाँचजना आकांक्षीमध्ये सहमतिको प्रयासबाटै अहिले दुई जना नि...