एघार वटा वडा कार्यालय भवन निर्माण हँुदै
दाङ, ८ माघ। घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालय निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगर सभाबाट पारित पूँजीगत निर्माणतर्फ भवन खरिद तथा निर्माण कार्यका लागि रु पाँच करोड बजेट विनियोजन भएको छ ।
आफ्नै भवन नहँुदा सेवा प्रवाहमा समस्या देखिएपछि उपमहानगरले सबै वडामा आफ्नै भवन निर्माणको प्रक्रिया थालेको हो । जसअन्तर्गत वडा नं १ मा कम्पाउण्ड पर्खाल सहितको भवन निर्माणका लागि रु ६३ लाखको लाग...






























