भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर
काठमाडौं, १९ फागुन। काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् ।
बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध ...






























