
विराटनगर । भुटानको पुनाखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस भएको छ । पुनाखाबाट ५ किलोमिटरको दूरीमा आइतबार राति ११ः२१ बजे ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले भुटानसहित नेपाल, भारत, बङ्गलादेश र चीनमा पनि हल्लाएको छ । नेपालमा कोशी प्रदेशका विभिन्न जिल्लामा धक्का महसुस भएको छ ।

संगालोखबर 

















