सन्दीप लामिछानेलाई उपहार स्वरुप कार

सन्दीप लामिछानेलाई उपहार स्वरुप कार

काठमाडौं, ९ जेठ।  नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले कार पाउने भएका छन् । इण्डियन प्रिमियर लिग खेलेर फर्किएलगत्तै सन्दीपले कार पाउने भएका हुन् । उनले टाटा मोटर्सको टिगोर कार चढ्नेछन् । टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै कार उपहार दिन लागेको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ । १७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो...
दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित

दुबईमा नेपालीले फेला पारेको १ लाख १८ हजार डलर फिर्ता गरेपछि सम्मानित

काठमाडौं, ९ जेठ । दुबईको एक कफी सपमा कार्यरत एक नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर -करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका हुन् । उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु थिए । दुबईको मल अफ इमिरेट्सको भु...
दैनिक एउटा अण्डा खादाँ हृदय रोगको जोखिम कम : अध्ययन

दैनिक एउटा अण्डा खादाँ हृदय रोगको जोखिम कम : अध्ययन

काठमाडौं, ९ जेठ  । हालै चीनमा गरिएको एक अध्ययनले दैनिक एउटा अण्डा खानु स्वास्थ्यको लागि निकै लाभदायी हुने तथ्य बाहिर आएको छ । १० लाख मानिसलाइ सहभागी बनाएर गरिएको अध्ययनमा दैनिक एक अण्डा सेवन गर्ने व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम कम हुने पत्ता लागेको छ । विशेषज्ञहरु राम्रो स्वास्थ्यको लागि अण्डा खान सल्लाह दिने गर्दछन् । कति अण्डा खाने? धेरै जसो चिकित्सकहरुले खानामा अण्डा समावेश गर्न सहल्ला...
सम्पत्ति विबरण: लालबाबु पण्डितको एक थान पुरानो साइकल मात्रै

सम्पत्ति विबरण: लालबाबु पण्डितको एक थान पुरानो साइकल मात्रै

काठमाडौं, ९ जेठ।  संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ । विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गर...
सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

सन्दीप लामिछाने ‘युथ आइकन अफ नेपाल’बाट सम्मानित

काठमाडौं, ९ जेठ । युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट आफ्नो प्रतिभा देखाएका मंगलबार फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो । बुधबार डीएभी स्कूलमा भएको सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई इच्छा ...
अदालतमा गोरेको बयान सुरु, घटनाबारे नयाँ खुलासा हुने अनुमान

अदालतमा गोरेको बयान सुरु, घटनाबारे नयाँ खुलासा हुने अनुमान

काठमाडाैँ, ९ जेठ । मोरङ जिल्ला अदालतले ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएका चुडामणी उप्रेती ‘गोरे’ सँग बयान लिन सुरु छ । गोरेलाई मंगलबार साँझ जिल्ला अदालतमा  पेश गरिएको र बुधबारदेखि थुनछेक बयान सुरु गरिएको छ । जिल्ला अदालत मोरङले मंगबार ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्न आदेश गरेको थियो । ...
जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

काठमाडौँ, ९ जेठ । तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आउनुभएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बन्नुभएको छ । आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुग्नुभएका उहाँ हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आउनुभएको छ । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत हुनुहु...
नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

नक्कली नागरिकता लिने भारतीय कारबाहीमा

विराटनगर, ९ जेठ। किर्ते कागजका आधारमा एक जना भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएकोमा त्यसको छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ । भारत बिहार अररिया जिल्लाका ३५ वर्षीय मुजफ्फर हुसैनले किर्ते कागजका आधारमा रंगेली नगरपालिका–८ बाट २०७४ माघ १७ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएको जनाएको छ । विभिन्न नक्कली कागजपत्र तयार गरी वडा कार्यालयका अध्यक्ष र सचिवलाई झुक्काएर उहाँले राज ...
पाख्रीवासका मृगौला पीडित पुलामीलाई आर्थिक सहयोग

पाख्रीवासका मृगौला पीडित पुलामीलाई आर्थिक सहयोग

धनकुटा, ९ जेठ । संभावित लेडिज जेसिज धनकुटाले मृगौला पीडित चुडामणि पुलामीलाई आर्थिक सहयोग गरेको छ । पाख्रीबास नगरपालिका–२ का ३४ वर्षीय पुलामीको उपचार सहयोगार्थ जेसिजको अगुवाईमा संकलन भएको ५ हजार २ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो । जेसिजको कार्यालयमा भएको कार्यक्रममा सस्थाकी अध्यक्ष प्रमिसा श्रेष्ठ र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले मनोज चाम्लिङ राईलाई र...
स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ

स्थानीय तहका कारण रित्तिँदै सदरमुकाम, भरिँदै गाउँ

भोजपुर, ९ जेठ ।  सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ ।  संघीयताको कार्यान्वयनसँगै स्थानीय तह बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार हुन थालेपछि गाउँ भरिन थालेका हुन् । मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्दो क्रममा देखिएको छ । व्यवसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम ग...
सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवासमा गौतम निर्वाचित, छथरजोरपाटीमा थापा

सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवासमा गौतम निर्वाचित, छथरजोरपाटीमा थापा

धनकुटा, ९ जेठ । सामुदायिक बन उपभोक्ता महासंघ पाख्रीवास नगर महासंघ र गाउँ महासंघ छथर जोरपाटीको अधिवेशन सम्पन्न भएको छ । पाख्रीवास नगर महासंघको प्रथम अधिवेशनबाट शान्तिराम गौतम अध्यक्षमा निर्वाचित भएका छन् । नव गठित समितिको उपाध्यक्षमा रबिन लिम्बुु, महासचिवमा हिरा पराजुली, सचिवमा खेमचन्द्र वस्ती र कोषाध्यक्षमा देवी घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गंगाराम राई, दुर्गाबहादुर कार्की, त...
केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र

केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र

काठमाडौँ, ९ जेठ । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् । तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र स...
आगलागीमा चारलाख बराबरको क्षति

आगलागीमा चारलाख बराबरको क्षति

इनरुवा, ९ जेठ । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा मंगलबार राति भएको आगलागीमा रु चार लाख बराबरको क्षति भएको छ । स्थानीय घोपा पाल र सेवन पालको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । घुरबाट अचानक आगलागी हुँदा पालद्वयका चारवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान, जलेर नष्ट हुँदा रु चारला...
५० हजार घुससहित सुनसरीका जिल्ला शिक्षा अधिकारी पक्राउ

५० हजार घुससहित सुनसरीका जिल्ला शिक्षा अधिकारी पक्राउ

सुनसरी, ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा समन्वय समिति सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदीलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ । अख्तियारको इटहरी स्थित क्षेत्रीय कार्यालयले प्रमुख सुवेदीलाई बुधबार बिहान ५० हजार घुस सहित  रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले रातोपाटीलाई जानकारी दिए । उनलाई इनरुवास्थित सरकारी क्वाटरबाट ...
काजका कर्मचारीले संखुवासभामा स्वास्थ्य सेवा प्रभावित

काजका कर्मचारीले संखुवासभामा स्वास्थ्य सेवा प्रभावित

संखुवासभा, ९ जेठ । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् । सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् । स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् । ...
स्मार्ट लाईसेन्स मनपरी गर्नेलाई मन्त्रीको संरक्षण

स्मार्ट लाईसेन्स मनपरी गर्नेलाई मन्त्रीको संरक्षण

काठमाडौँ, ९ जेठ । सवारीसाधनको स्मार्ट लाईसेन्सका लागि सेवाग्राहीले १ बर्षसम्म कुर्नुपर्ने बाध्यता रहे पनि यसमा जिम्मेवार भारतीइ कम्पनी मद्रास सेक्युरिटीलाई सरकारले नै संरक्षण गरिरहेको छ । मद्रास सेक्युरिटी प्रिन्टर्सको दादागिरीका कारण सेवाग्राही मर्कामा परेका छन् । तर, यातायानमन्त्री रघुवीर महासेठका कारण सरकारले उल्टै उक्त कम्पनीलाई संरक्षण गरेको पाईएको छ । यातायात व्यवस्था विभागले स्मार्ट ला...
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिँदै

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिँदै

काठमाडौं,९ जेठ। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनका छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् । गत...
सरकारले फेसबुकसँग माग्यो एकाउन्ट विवरण

सरकारले फेसबुकसँग माग्यो एकाउन्ट विवरण

काठमाडौँ, ९ जेठ । नेपालका सरकारी निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण मागेको फेसबुकले सार्वजनिक गरेको छ । यसैसाता उसले सार्वजनिक गरेको ट्रान्सपरेन्सी प्रतिवेदनमा नेपालबाट पटकपटक गरी १ सय १० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको छ । तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराएको फेसबुकको प्रतिवेदनमा छ । सन् २०१७ को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा...
प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

काठमाडौँ, ९ जेठ । नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको छ । तत्कालीन एमाले संसदीलय दलका नेता सत्यनारायण मण्डलले प्रदेश २ मा विपक्षी भए पनि प्रदेशको समृद्धि र शान्तिका लागि समर्थन गरेको उल्लेख गर्दे सरकारका तर्फबाट अपमानित हुनुपरेकाले समर्थन फिर्त...
आफन्तले नै यसरी पक्राउ गराएका थिए गोरेलाई

आफन्तले नै यसरी पक्राउ गराएका थिए गोरेलाई

काठमाडौं, ९ जेठ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।  एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरूले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए । यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । केही दिनअघि भारतको सिलगुढ...
नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

खोटाङ, ९ जेठ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत हुनुभएको छ । माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको हो । यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा...
महायन्त्रको आविष्कारले मानवता खतरामा: शंकराचार्य सरस्वती

महायन्त्रको आविष्कारले मानवता खतरामा: शंकराचार्य सरस्वती

पर्सा, ९ जेठ । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताउनुभएको छ । उहाँले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक विपद् देखा परेको जानकारी दिनुभयो । वीरगञ्जमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ...
ब्लु फिल्म हेरिरहेका युवकले उत्तेजित भएर आफ्नो गुप्तांग नै काटे

ब्लु फिल्म हेरिरहेका युवकले उत्तेजित भएर आफ्नो गुप्तांग नै काटे

काठमाडौँ, ९ जेठ । थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ । ३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए । समाचार अनुसार ती युवक घरमा एक्लै रहेको बेला ब्लु फिल्म हेरिरहेका थिए । ब्लुफिल्म हेरिरहँदा उनी यतिधेर...
‘गोरे’ मोरङ प्रहरी हिरासतमा, गौरीघाटबाट यसरी समातिए

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, गौरीघाटबाट यसरी समातिए

काठमाडौँ, ९ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो। उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आर...
साल्ट ट्रेडिङ कर्पोरेसनमा सवा ३ अर्बको घोटाला

साल्ट ट्रेडिङ कर्पोरेसनमा सवा ३ अर्बको घोटाला

काठमाडौँ, ९ जेठ । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानबापत प्राप्त करिब सवा ३ अर्ब रुपैयाँ अपचलन गरेको खुलेको छ । अर्थ मन्त्रालयद्वारा कर्पोरेसनमा सरकारको लगानीबारे छानबिन गर्न गठित समितिले भारत, जापान र नेपाल सरकारले दिएको वस्तुगत तथा नगद सहयोग घोटाला भएको ठहर गरेको हो । समितिको छानबिन प्रतिवेदनअनुसार कर्पोरेसनले सरकारले दिएको १ अर्ब ६३ करोड १६ लाख रुपैयाँ, जापानबाट प्राप्त ९९ करोड ३८ लाख ५२ हजार ...
पूर्वराजा–शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि

पूर्वराजा–शंकराचार्य कनेक्सन, राजा तल शंकराचार्यमाथि

काठमाडौँ, ९ जेठ । धार्मिक स्थलहरूको दर्शन गर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह यही हप्ताको शुरुतिर मधेश झरे। बाराको सिमरामा आएका उनी सोमबार वीरगन्ज झरे तर मंगलबार भने अनौठो दृष्य देखियो। वीरगन्जमा एक हिन्दू धर्मका गुरु भनिएका शंकराचार्य वीरगन्जमा आए। उनी धार्मिक कार्यक्रम लिएर वीरगन्ज आएका थिए। शंकराचार्यले हिन्दू धर्मको कुरा गर्नु सामान्य हो। हिन्दू परिषद्को आयोजनामा वीरगन्जमा एक धार्मिक कार्...
युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना

काठमाडौँ, ९ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय सातौं जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंको सिद्धिचरण चोकमा श्रद्धाञ्जलीसभा भएको छ। सिद्धिचरण स्मृति गुठीका अध्यक्ष प्राध्यापक सुवर्ण शाक्यको अध्यक्षतामा युगकवि श्रेष्ठको शालिकमाथि माल्यार्पण गरिएको हो। सो अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइला, समाजसेवी भीमबहादुर अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, प्र...
२०७५ जेठ ९ गते बुधबार/आजको राशिफल

२०७५ जेठ ९ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ ९ गते। बुधबार। इश्वी सन् २०१८ मे २३ तारिख। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– नवमी, २२:०७ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि...
गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान

गोरे समातिएकै दिन एसएसपी लोहनी सहित २८ जना जेल चलान

काठमाडौं, ८ जेठ । ३३ किलो सुन प्रकरणमा प्रमुख अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे पक्राउ परेकै दिन प्रहरी हिरासतमा रहेका ३० जना मध्ये २८ जनालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ। जिल्ला अदालत मोरङको थुनछेक बहसपछि प्रतिवादी बनाइएका पूर्व डिआइजी, बहालबाल एसएसपीदेखि सुन व्यापारीसम्मलाई जेल चलान गरिएको हो।
दक्षिण भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

दक्षिण भारतमा निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

केरला, भारत, ८ जेठ। दक्षिण भारतमा पछिल्ला केही दिनमा फैलिएको निपा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १० पुगेको केरलाका स्वास्थ्य मन्त्री के के सैलजाले मङ्गलबार जानकारी दिए। मन्त्री सैलाजाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “ मङ्गलबार अपरान्ह्सम्म हामीले शङ्कास्पद १८ नमूनाहरू परीक्षण गरिसकेका छौँ । जसमध्ये १२ नमूनामा निपा भाइरसको सङ्क्रमण भेटिएको छ । सङ्क्रमित १२ मध्येमा १० जनाको मृत्य...
सन्दीप लामेछानेलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत

सन्दीप लामेछानेलाई त्रिभूवन विमानस्थलमा भव्य स्वागत

 काठमाडौं, ८ जेठ। नेपाली क्रिकेटर सन्दीप लामेछाने स्वदेश फर्किएका छन् । आज दिउँसो त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा उनको भव्य स्वागत गरिएको छ । सन्दीपले पत्रकार सँग कुरा गर्दै इन्डीयन प्रिमियर लिगमा आफुले खेलेको अनुभव नेपालमा प्रयोग गर्ने बताए । सन्दीपले भने आइपील खेल्दा नेपाली र नेपालको पहिचान विश्वभर चिनाउन पाएको बताएका छन् । बैंगलोर विरुद्धको खेलबाट आईपीएलमा डेब्यु गरेका उनले चेन्नइ र मुम...
error: Content is protected !!