बिम्स्टेक महासन्धि अनुमोदित

बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौँ, ४ भदौ । प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन गरेको छ । सो महासन्धिका बारेमा सांसद देवप्रसाद गुरुङ, प्रेम सुवाललगायतले आआफ्नो विचार व्यक्त गरे । गृहमन्त्री थापाले आतङ्कवादको स्वरुपसमेत बदल...
घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

घरघरै पुगेर उपचार दिन थाल्यो रत्ननगर नगरपालिकाले

रत्ननगर, ४ भदौ । चितवनको रत्ननगर नगरपालिका वडा नं ५ झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना यतिखेर दङ्ग हुनुहुन्छ । जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको टोलीले आज घरमै उपचार दिन आएपछि उहाँ खुशी हुनुभएको हो । अघिल्लो वर्ष स्थानीय तहको चुनावका बेला वृद्धवृद्धालाई सहयोग गर्लान् र देशलाई सम्हालान् भन्ठानेर उहाँले सकिनसकी गएर भोट हाल्नुभएकै हो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई उच्च रक्तचापले ढाल्यो । न...
अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता एसियाड मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ । टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए। आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर...
इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, इन्डोनेसिया, ३ भदौ । इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् । दुई साताको बीचमा लो...
एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान

काठमाडौँ, ४ भदौ । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको अभ्यासका लागि नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ । दोस्रो अभ्यास खेल शुक्...
नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

नेपाल र चीनबीचको ऊर्जा आदानप्रदान समझदारी कार्यान्वयन शुरु

काठमाडौँ, ४ भदौ । सरकारले मित्रराष्ट्र चीनसँग भएको ऊर्जा आदानप्रदान तथा द्विपक्षीय सम्झौता कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी भित्र्याउने लक्ष्यसाथ सरकारले चीन, भारत र पछिल्लो पटक बङ्गलादेशसँग त्यस्तो सम्झौता गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको सहमति तथा सम्झौताका आधारमा सरकारले सम्झौता कार्यान्वयनको प्रक्रिया शुरु गरेको हो । प...
गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल भर्ना

वेलिङ्टन, ४ भदौ । न्यूजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना हुनुभएको छ । साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना हुनुभएको थियो । “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित...
यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

काठमाडौँ, ४ भदौ । सोमबार सुन प्रतितोला ५ हजार ८ सय कायम भएको छ । आइतबार पनियहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।
बीमा गराउने भन्दा माग दाबी बढी

बीमा गराउने भन्दा माग दाबी बढी

चितवन, ४ भदौ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो । स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार ग...
पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

पूर्वराजदूत झा घरैमा मृत अवस्थामा भेटिए

काठमाडौँ, ४ भदौ । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान काठमाडौँको बबरमहलस्थित उनकै घरमा मृत अवस्थामा भेटिएका हुन । ८० वर्षीय झाको शव घरमै शंकास्पद अवस्थामा भेटिएकाले अनुसन्धान अघि बढाइएको थापाले बताए। ‘घटनाबारे अनुसन्धान अघि बढाइसकेका छौँ’, थापाले भने, ‘हत्या या आत्महत्या अहिले नै केही भन्न सकिन्न, चक्कुले टाउकोमा प्रहार गरिएकाले अनुसन्धा...
निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सरकारको तयारी

काठमाडौँ, ४ भदौ । सरकारले निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी गरेको छ । निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने सरकारले तयारी गरेको हो । विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाउने भएको हो । हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा संशोधनमार्फत कर्मचारीको उ...
करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

करेन्ट लागेर एकको मृत्यु अर्का घाइते

गाईघाट, उदयपुर, ४ भदौ । उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मग...
नीति तर्जुमा र कार्यान्वयनमा सक्रिय श्रम मन्त्रालय

नीति तर्जुमा र कार्यान्वयनमा सक्रिय श्रम मन्त्रालय

काठमाडौँ, ४ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र कार्यान्वयनलाई तीव्रता दिएको छ । वर्तमान सरकार गठन भएपछि सम्पादन भएका कार्यप्रगति आइतबार सार्वजनिक गर्दै मन्त्रालयले श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन विभिन्न कानून निर्माण गरी लागू गरिएको जनाएको छ । यही अवधिमा मन्त्रालयले विद्यमान के...
प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव

काठमाडौँ, ४ भदौ । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिनुभएको छ । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन पाए कति राम्रो हुन्थ्यो होला ? प्रदेशसभाहरु थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो होला । व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान...
त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिविको लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

काठमाडौँ, ४ भदौ ।  त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । ...
रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

रसुवागढी नाकामा अर्बौंको सामान रोकियो

रसुवा, ४ भदौ ।  वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् । एकता व्यापार सङ्घ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार तीज पर्वका लागि चीनबाट मगाइएको सौन्दर्यका सामग्रीबीच बाटोमा रोकिएको हो । काठमाडौँ महाबौद्ध बिक्री स्थलमा सामान अभाव हुँदै गएको र साउन ११ गतेबाटै ढुवानीमा राजमार्ग अव...
बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

काठमाडौँ, ४ भदौ । देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको निवासमा करिब ३० लाखबराबर त जारको पानी खरिद गरिएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा ...
भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !

काठमाडौँ, ४ भदौ । चुनावपछि ठूलो दल बनेको नेकपा यतिबेला सरकारमा छ । प्रतिपक्षमा छ, कांग्रेस । ठूलो पार्टीको हैसियतले सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा भीडभाड हुनुपर्ने हो । नेता, कार्यकर्ता र शुभेच्छुकले ढाकिनुपर्ने हो । तर, दृश्य फरक छ । नेकपाकै कतिपय नेतालाई दिउँसो प्रायः कांग्रेस संसदीय दलको क्यान्टिनमा भेटिन्छन् । उनीहरू खाजा खान होस् वा भेटघाट गर्न, ‘कांग्रेस क्यान्टिन’ पुग्छन् । ...
२०७५ भदौ ४ गते सोमबार/आजको राशिफल

२०७५ भदौ ४ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ ४ गते। सोमबार। इश्वी सन् २०१८ अगस्ट २० तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– नवमी, ५:५३ बजेउप्रान्त दशमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या ...
फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ: काङ्ग्रेस

फौजदारी संहितामा संशोधन र सुधार आवश्यक छ: काङ्ग्रेस

काठमाडौँ, ३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं संगठित स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकक...
रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि

रक्षामन्त्रीद्वारा बाजपेयीप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ भदौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । नेपालस्थित भारतीय दूतावासमा पुगी आज उनले नेपाल सरकारका तर्फबाट स्व बाजपेयीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए । दूतावासमा राखिएको शोक पुस्तिकामा श्रद्धाञ्जलि व्यक्त गर्दै उपप्र...
साठी किलो चरेशसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

साठी किलो चरेशसहित पक्राउ परेका पाँच जनालाई सार्वजनिक

दाङ, ३ भदौ । जिल्ला प्रहरी कार्यालय दाङले ६० किलो लागूऔषध चरेशसहित पक्राउ परेका पाँच जनालाई आज साँझ सार्वजनिक गरेको छ । सार्वजनिक हुनेमा रुकुम पुथा उत्तरगङ्गा गाउँपालिका स्थायी घर भई हाल घोराहीमा बस्ने ३० वर्षीया रुपा घर्ती, रुकुम भूमे गाउँपालिका–२ बस्ने २७ वर्षीया सपना पुन र सोही ठाउँकै ध्रुवजङ्ग बुढा रहेका छन् । जिप्रका दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले पत्रकार सम्मेलन गरे...
अठारौँ एसियाली खेलकूद: नेपाल समूहचरणबाटै बाहिरियो

अठारौँ एसियाली खेलकूद: नेपाल समूहचरणबाटै बाहिरियो

काठमाडौँ, ३ भदौ । अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो । नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो ।...
प्रकाण्डलाई तीन दिनको म्याद

प्रकाण्डलाई तीन दिनको म्याद

बनेपा, ३ भदौ । प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । “जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काल...
सरकारी विद्यालयको बेहाल : शिक्षक चार, विद्यार्थी तीन

सरकारी विद्यालयको बेहाल : शिक्षक चार, विद्यार्थी तीन

डडेल्धुरा, ३ भदौ  । कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार जना शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँ नजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउँछन् । उक्त विद्यालयमा भर्ना...
असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने

सुन्दरीजल, काठमाडौँ, ३ भदौ । उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको समय असोजसम्म काम नसकिने भएपछि दशैँअघि मेलम्चीको पानी काठमाडौँ नआउने निश्चित भएको हो । चैतमा सुरुङ निर्माण सम्पन्न भएपछि तीन महिना काम रोकिएका कारण सुरुङको अन्तिम सजावट (फि...
बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

मक्का, साउदी अरब, ३ भदौ । विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । “हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना ...
प्रदेश नं ३ को स्थायी राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

प्रदेश नं ३ को स्थायी राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

काठमाडौँ, ३ भदौ । प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो । प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । ...
गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने

गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्ने बताएका छन्। राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज  आयोजित समारोहमा उनले गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने स्पष्ट गरे । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले मुलुकको अग्रगामी विकास गर्न, जनताल...
प्रमको ट्विट पाँच भाषामा

प्रमको ट्विट पाँच भाषामा

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताएका छन् । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाममा देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिने दृढता व्यक्त गरेका छन । ट्विटमा लेखिएको छ, “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना...
चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

काठमाडौँ, ३ भदौ । सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) तथा प्रदेशसभाका सभामुख तथा उपसभामुखबीच पहिलो पटक चन्द्रागिरि नगरपालिकामा अवस्थित चन्द्रागिरि हिल्सको सभाकक्षमा आज छलफल भएको हो । सङ्घीय संसद्का सभामुख, उपसभामुखसहित सात वटै प्रदेशका सभामुख, उपसभामुखसहित कानून, न्याय ...
error: Content is protected !!