जुनियर एनटिआरले ‘बिग बोस ३’का लागि लिए २० करोड
तेलेगु संस्करणको 'बिग बोस ३'का लागि अभिनेता जुनियर एनटिआरले २० करोड भारू पारिश्रमिक पाउने भएका छन्। भारतिय संचारमाध्यमका अनुसार एनटिआरले तेस्रो संस्करणका लागि सो रकममा काम गर्न सहमति जनाएको लेखेका छन्।
पहिलो संस्करणका लागि उनले प्रति एपिसोड ३५ लाख भारू लिएका थिए। उनले लिएको त्यो पारिश्रमिक तेलेगु टेलिभिजन इतिहासमा कुनै पनि कलाकारलाई दिइएको सर्वाधिक पारिश्रमिक थियो। उनले सो पारिश्रमिक लिदैं नागा...































