बल्छी धुर्बे र राजु मास्टर ‘मेरी बास्सै’ बाट बाहिरिए
बिगत लामो समयदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्।
निर्माण कम्पनी मिडिया हबसँगको असहमतिले आफूहरू मेरी बास्सैबाट बाहिरिएको बल्छी धुर्बेले जानकारी गराएका छन्।
‘मिडिया हबसँग विभित कुरामा सहमती हुन नसक्दा आजको मितिबाट हामी मेरी बास्सैबाट अलग भयका छौँ। यस कदमबाट हाम्...































