के तपाईँलाई थाह छ ? दुध कतिवेला कति खाने ?
बच्चा देखि बृद्ध उमेरका व्यक्तिले खान सक्ने पदार्थ हो दुध । शरीरका लागि आवश्यक क्याल्सियम तथा प्रोटिन दुधबाटै प्राप्त हुन्छ । तर यसको मात्रा र प्रयोग गर्ने बेलाबारे जानकारी नहुँदा यसले कहिलेकाँही खराब असर समेत पार्ने गरेको छ ।
कतिवेला कति खाने दुध ?
यदि तपाँई विहानको समयमा अधिक प्रोटिन लिन चाहनुहुन्छ भने दुध पिउनुहोस । क्याल्सियम तथा प्रोटिन बाहेक दुधमा पोटासियम, म्याग्निसियम फास्फोरस र ...































