धनकुटामा ४ बर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ
धनकुटा । धनकुटामा ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौविसे गाउँपालिका–५ मौनाबुधुकका ४१ बर्षीय धनबहादुर तामाङलाई ४ बर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
केहि दिन अघि तामाङले बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । पीडित बालिकाकी आमाले प्रहरीलाई घटनाको बिषयमा जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट मौनाबुधुक र ईलाका प्रहरी...





























