शहीदकप फुटवल प्रतियोगितामा ६ खेल सम्पन्न
धनकुटा, १४ कात्तिक । मितेरी युवा क्लवको आयोजनामा शहीदभूमि गाउँपालिका–१ छिन्ताङ्गमा जारी छैटौं छिन्ताङ्ग शहीदकप फुटवल प्रतियोगिताको चौथो दिन वुधवार ६ खेल सम्पन्न भएको छ ।
घंगरु फूटबल क्लव र चिम्राहा फूटबल क्लव, देउराली युवा क्लव धनकुटा र तल्लो हाङगुवा ए, तल्लो हाङगुवा बी र नमुना युवा क्लव तित्रे, तमोर फूटबल क्लव साँगुरीगढी र हर्दिया आहाले साँगुरीगढी, सरस्वती युवा क्लव गोपालपुर र सहारा युवा क्लव ...






















