साताको राशिफल

मेष राशि – चु. चे. चो. ला. लि. लु. ले. लो. अ.
कला क्षेत्रमा राम्रो साता छ । धार्मिक तथा ऐतिहासिकस्थानको यात्राहोला । नया कुरा सिक्ने अवसर मिल्नेछ । शिक्षासँग सम्बन्धितकामबाट राम्रो आम्दानीहुनेछ । सामाजिकमानमर्यादा पनि बढने देखिन्छ । प्रेम प्रसङ्ग पनि सुखद रहनेछ । मनोरञ्जनात्मकतरिकाबाट कामहरु बन्लान् ।बिर्षने कुराले सताउन सक्छ सावधान रहनु होला ।

बृष राशि– इ. उ. ए. ओ. वा. वि. वु. वे. वो.
प्रतिक्षा गरेकाकाम यो साता सम्पन्नहोलान् । नया कामबाट पनि केहीलाभहुनेछ । फलामका सामनबाट संयमितभइकाममालाग्नु होला । आफन्तको सहयोग मिल्नेछ । आफ्नो मात्रनिर्णयले कुनै कामगरिहाल्नु उचित छैन । साताको अन्त्यतिर महत्वपूर्ण कामबन्नेछ ।नयां मान्छे सगंको भेटले प्रेम प्रसंगको आकर्षण बड्नेछ ।

मिथुन राशि– क. कि. कु. घ. ङ. छ. के.को. ह.
सानो समस्याले ठूलो रुप लिनसक्छ ।झै झगडाबाट टाडै रहनु होला ।कामविग्रन सक्छ सावधान रहनु होला । यो साताकुनै पनिकामलाईहल्कानलिनु होला । परिश्रम बढी गर्नु पर्नेछ ।श्रम अनुसार फलपनिप्रात्तहुनेछ । कामबाट भने सन्तोष प्राप्तहुनेछ । मन डराउन सक्छ ।साताको अन्त्यमाविग्रनलागेको काम सम्पन्नहुनेछ ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.
राम्रो साता छ । नयाकामका स्रोत फेलापर्लान । पुरानो काममा मन अधाउला । नया निर्णयमा सावधान रहनु होला । आर्थिक पक्ष सन्तोष जनक रहने छ । पे्रम प्रसंगमाप्रगतीहुनेछ । व्यापारमापनिखुशिको अनुभबगर्नु हुनेछ । छोटो यात्राले मन रमाउनेछ । सोचेकाकाम सजिलै बन्नेछन् । वैदेसिकव्यवसायमालाभदायक साता छ ।

सिंह राशि– मा. मि. मू. मे. मो. टा. टि. टू. टे.
रमाइलोगर्नमा समय बित्नेछ । कामपनिबन्ने साता छ । व्यवसायीको लागिअझ राम्रो छ । घरपरिवारको समस्या समाधानहुनेछ । यात्राको योगपनि छ, तर यात्रामा सजगताअपनाउनु होला ।काममा राम्रा कुराको संकेत देखिनेछ । यो साता समयको ख्याल गरेर आफ्नो दैनिकीलाई अगाडि बढाउनु होला । प्रेम प्रसङ्गमाभने विवादको सामनागर्नु पर्ला ।

कन्या राशि– टो.पा. पी. पू. ध. ण. ठ. पे. पो.
कामको जशमिल्ने समयछ । प्रेम प्रसंगमा रमाइलो वातावरण सिर्जनाहोला । नसोचेको काममाखर्च हुनेछ । सवारी साधनबाट आघात हुन सक्छ सावधान रहनु होला । कामबाट भने खुशीहुने बेला छ । अरुको काममाखर्चगर्नु पर्ला । नयाकामको अवसर आउने छ ।स्वास्थ्यमा खरावि देखिएला सावधान रहनु होला ।

तुला राशि– रा. रि. रु. रे. रो. ता. ति. तु. ते.
प्रेम–प्रसंमा रमाइलो अनुभव रहने साता छ । मन परेको सामग्रीकिन्नपाइनेछ । यात्राकाक्रममा सावधान रहनु होला । बोलीमाप्रभाव रहनाले काममाप्रगतिहुनेछ । व्यवहशायमालाभमिल्ने साता छ । कामहरु सजिलै संग बन्नेछन् । आर्थिक कारोवारमा सावधान रहनु होला ।पठन पाठनमा भने अनेक कुराले बाधा पर्न सक्छ ।

बृश्चिक राशि– तो. ना. नि. नु. ने. नो. या. यि. यू.
यो साताविस्वास गरेकाले धोका देलान् । गोप्य कुरा नखोल्नु होला । कामबाट फुर्सद कममिल्ला । नयाकाममा खटिनु पर्नेछ । परिवारबाट सहयोग मिल्नेछ । भेलाआदिमा सहभागीबन्नु पर्नेछ । मीठा खानपिनका परिकार प्राप्तहुनेछन् । यो साता प्रेम प्रस्तावआउन सक्छ । कठिनयात्रामा सरिक हुनुपर्ला ।

धनु राशि– ये. यो. भा. भी. भू. ध. फा. ढा. भे.
प्रेम प्रसंग सुखद रहने साता छ । नया र रमाइलो स्थालको यात्राले मनमाखुशि छाउला । मान सम्मानप्राप्तहुनेछ । पढाइकालागिअत्यन्त राम्रो साता छ । आत्मविश्वास बड्नेछ । काममाजोश र जागर बढ्ला । आर्थिक समस्या हटेर जानेछ छ ।नयाकामको सोच दिमागमाआउनेछ । पुरानो कामलाइपनिनिरन्तरतादिनु बेस हुनेछ ।

मकर राशि– भो.जा. जी. जू. जे. जो. ख. खि. खु. खे. खो. गा. गी.
ऐतिहासिक स्थानको यात्रमा रमाइनेछ । प्रेम प्रसङ्गमा घर परिवारको सहयोग मिल्ला । गीत सङ्गितमा रमाइने साता छ । टाढाकोशुभ समाचारले खुशिथप्नेछ । कामका कठिनाइहरु समाधानहुदैजानेछन् । प्रयास गरेअनुसारकामहरु बन्ने साता छ ।व्यापार व्यवसायनाफामा नै रहनेछ । यो साता वादविवादबाटभने जति सक्दो टाढै रहनु होला ।

कुम्भ राशि– गु. गे.गो. सा. सी. सू. से. सो. दा.
अभिभावकको सल्लाहलाभप्रद रहने साता छ । आर्थिक कारोवारमा सजक रहनु होला । बिलाशिताको काममा राम्रौ लाभमिल्ला । दाम्पत्यजीवनअनि प्रेम प्रसंगमा मनमुटावको सम्भावना छ । खानपिनमा सावधान रहनु होला । साथिभाइको सहयोग यो साता सम्झन योग्य रहने छ । काममा मन प्रसस्त मात्रामाजानेछ ।परिश्रम बडे पनि सातामनोरञ्जन पूर्ण रहने छ ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. चा. ची.
पुरानो र हीतैसी साथीसँग भेट हुनेछ ।काममाभन्दा घुमघाममा बढी मन जाला ।खरावव्यक्तिपनि संगत हुनसक्छ ।सोमवार पछीमानसम्मान पुरस्कार आदिप्राप्तहुने योग छ ।अरुले खुलेर प्रसंशागर्नेछन् । समय तपाईको पक्षमा छ । वौद्धिक कामगर्ने समयछ ।प्रेममा सफलतापाइनेछ ।आर्थिक पक्ष सन्तोष जनक रहेनेछ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!