मेष– धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

वृष– कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ ।

मिथुन– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् ।

कर्कट– धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ।

सिंह– सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ ।

कन्या– पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ ।

तुला– आर्थिक अभावले भने अलि सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला ।

वृश्चिक– बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । कुटुम्बको सहयोग प्राप्त होला ।

धनु– सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन ।

मकर– आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। यात्राको योग छ ।

कुम्भ– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ।

मीन– पेटको समस्याले सताउन सक्छ, सचेत रहनुपर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!