२०७९ साउन २८ गते शनिवारको राशिफल
ई.सं. २०२२ अगष्ट १३ नेपाल सम्बत ११४२ गुंलागाा द्धितीय श्रावण कृष्ण द्धितीय तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण कृष्ण द्धितीय तिथी, चन्द्रमा कुम्भ राशिमा, उत्तर शतभिषा नक्षत्र शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ५ः३३ बजे, सूर्यास्त साँझ ६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चाका कुम्भ राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ०७ बजेर १२ मिनेट देख...

