२०७९ असार २९ गते बुधवारको राशिफल
ई.सं. २०२२ जुलाइ १३ नेपाल सम्बत ११४२ दिल्लाथ्व पुन्हि, असार शुक्ल पूर्णिमा तिथी, नल नामक संवत्सर, सूर्य उत्तरायणं, ग्रिष्म ऋतु, असार शुक्ल पूर्णिमा तिथी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, एन्द्र योग, विष्टि, भद्रा करण । नेपालमा सूर्योदय बिहान ५ः१६ बजे, सूर्यास्त साँझ ७ः२ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्किनु पर्दा धनीयाँ मुखमा राखेर जु...

