२०७९ भदौ २९ गते बुधवारको राशिफल
ई.सं.२०२२ सेप्टेम्बर १४ नेपाल सम्बत ११४२ जंंलाथ्य चतुर्थी ,नल नामक संवत्सर, सूर्य दक्षिणायन बर्षा ऋतु,असोज कृष्ण पक्ष चतुथी तिथी, चन्द्रमा मेष राशिमा,अश्विनी नक्षत्र, धुव योग, बालव करण । नेपालमा सूर्र्याेदय बिहान ५ः४८ बजे, सूर्यास्त साँझ ६:८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनीयाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ ...

