कपिल शोबाट अर्चना ‘इन्’, सिद्धू ‘आउट’
कमेडियन कपिल शर्माको 'द कपिल शर्मा शो' बाट नवजोत सिंह सिद्धू हटाइएका छन्। उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन्। सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ। भिडियोमा कपिलले अर्चनालाई कार्यक्रममा स्वागत गर्दै सिद्धू बस्दै आएको स्थानमा बसाएका छन्।
भिडियोमा अर्चनालाई देखेर कपिलले सोध्छन्, 'तपाईं कसरी यहाँ आउनुभयो?'
जवाफमा अर्चनाले भन्छिन्...






























