विश्व बजारमा नै पहिलोपटक नोकियाले ५ ओटा क्यामरा भएको स्मार्टफोन सार्वजनिक गरेको छ । एचएमडी ग्लोबलले नोकिया ब्रान्डको नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । एचएमडी ग्लोबलले ‘नोकिया नाइन पियोर भ्यू’ सार्वजनिक गरेको हो ।

Advertisement

एचएमडीले नोकिया नाइन पियोर भ्यूको मूल्य ६९९ डलर तोकेको छ । मार्च महिनासम्म नोकिया नाइन केही प्रमुख बजारमा मात्र उपलब्ध हुनेछ । सो मोबाइलको ५ ओटा क्यामेराहरु रहेका छन्, जसमध्ये २ ओटा क्यामेराले रगिंन तस्विर खिच्न सकिने छ । बाँकी तीन वटा क्यामरा ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटोग्राफीको लागि उपयुक्त रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!