काठमाडौँ, १५ फागुन । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको शव लिन घटनास्थल पुगेको सिम्रिक र एयर डाइनेस्टिकको हेलिकप्टर घटनास्थल पुगेको भएपनि ल्याण्ड हुन नसकेको प्रहरीले जनाएको छ ।
अहिले हेलिकप्टर ल्याण्ड गराउन प्रयास भइरहेको जनाइएको छ ।