महोत्तरीमा खाल्डो खनेर गाडिएको अवस्थामा भेटियो दम्पतीको शव
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–५ का एक दम्पतीको शव खाल्डो खनेर जमिनमा गाडिएको अवस्थामा फेला परेको छ । पिपरास्थित सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवीको शव पिपरा–२ स्थित बाटो छेउमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु गत फागुन १० गते रातिदेखि बेपत्ता थिए । प्रहरीले खाल्डोबाट खनेर उनीहरुको शव निकालिएको छ । छोरा बुहारीले गीतादेवीले लगाएको कपडा, पोते र चुरा ...






























