सिन्धुपाल्चोकमा बाढी पहिरोको वितण्डा
काठमाडौं । सिन्धुपाल्चोकमा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । मंगलबार परेको बर्षाका कारण मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको हो । बाढी पहिरोमा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउँन वाँकी छ ।
हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा पुल बगेका छन् । लेदोसहितको माटोले मेलम्ची क्षेत्रका धेरै घरहरुमा क्षति पुर्याएको छ । मेलम्चीमा पानीको बहाब घटेको छैन ।
सडक भत्किएकाले सवा...





























