९ केजी सुन सहित एकजना पक्राउ : प्लाष्टिकको चामल बेच्ने पनि प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको सितापाईलाबाट ९ केजी सुन सहित एकजना पक्राउ परेका छन् ।
मंगलबार साँझ ९ ओटा सुनका बिस्कुट सहित साईमन सोनामलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले जानकारी दिए ।
सोनामले उक्त सुन केरुङ नाकाबाट रसुवा हुँदै काठमाडौं ल्याएको बताईएको छ ।
यसैबिच, प्लाष्टिकको चामल बिक्री वितरणमा संलग्न टंक शेरचनलाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार...
