१६ करोड प्रकरणमा आपत्तिजनक पोस्ट गर्ने पत्रकार पक्राउ
काठमाडौं। राष्ट्रपतिको १६ करोडको गाडी खरिद प्रकरणको बिषयलाई लिएर सामाजिक संजालमा जथाभाबी लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठान घर भै हाल कपिलबस्तुको तौलिहवामा बस्दै आएका पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
तौलिहवाकै रेडियो हुदामा कार्यरत रहेका सुनारलाई प्रहरीले रेडियो स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी...
